आइतबार, भदौ २९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

ब्याडमिन्टन

Bhat Bhateni
पुष्पलाल स्मृती र्याङ्किग ब्याडमिन्टन अर्को साता

पुष्पलाल स्मृती र्याङ्किग ब्याडमिन्टन अर्को साता

खेल सामाग्री उत्पादक संस्था लि–निङ्गको मुख्य प्रायोजन रहेको प्रतियोगिता फागुन १४ देखि १९ गते सम्म संचालन हुनेछ ।

By खेलपाटी संवाददाता2/18/2024
Read more →
निश्चल र पविनको जोडी च्याम्पियन 

निश्चल र पविनको जोडी च्याम्पियन 

फाइनल प्रतिस्पर्धामा पुरुष खुलातर्फ भोजपुरका क्षेत्री र त्रिभुवन आर्मी क्लबका लिङथेपले सोझो सेटमा जित हाँसिल गर्दै उपाधि जितेका हुन् ।

By खेलपाटी संवाददाता2/12/2024
Read more →
पुष्पलाल स्मृती ब्याडमिन्टन फागुन दोश्रो साता

पुष्पलाल स्मृती ब्याडमिन्टन फागुन दोश्रो साता

तेर्हौ संस्करणको पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किग ब्याडमिन्टन प्रतियोगिता फागुन १४ देखि १९ गते सम्म काठमाण्डौमा आयोजना हुने भएको छ ।

By खेलपाटी संवाददाता2/4/2024
Read more →
सुविन र रिहानालाई योनेक्स सव जुनियरको उपाधि

सुविन र रिहानालाई योनेक्स सव जुनियरको उपाधि

सुविन श्रेष्ठ र रिहाना शेरचनले काठमाण्डौमा सम्पन्न योनेक्स सनराईज ईनास सव जुनियर च्यालेन्जको उपाधि हात पारेका छन् ।

By खेलपाटी संवाददाता1/14/2024
Read more →
प्रिन्स र रसिलालाई उपाधि

प्रिन्स र रसिलालाई उपाधि

स्पोर्टस् हवको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल तर्फ प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेका हुन् । 

By खेलपाटी संवाददाता1/13/2024
Read more →
प्रिन्स र रशिला उपाधि नजिक

प्रिन्स र रशिला उपाधि नजिक

शुक्रबार सम्पन्न खेलमा प्रिन्सले एपीएफका देवराज रानालाई २१–१०, २१–१२ ले पराजित गर्दै उपाधिका लागि आर्मीका प्रफुल महर्जनसंगको भेट पक्का गरेका हुन् ।

By खेलपाटी संवाददाता1/12/2024
Read more →
प्रिन्स र बिष्णु क्वाटरफाईनलमा

प्रिन्स र बिष्णु क्वाटरफाईनलमा

दाहालले एपिएफकै सुजन थापालाई २१–११, २१–१० ले र कटुवालले स्पोर्टस् हवका सुनिल कार्कीलाई २१–७, २५–२३ ले पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेका हुन् ।

By खेलपाटी संवाददाता1/11/2024
Read more →
एपीएफका प्रिन्स र सुजन अन्तिम १६ मा

एपीएफका प्रिन्स र सुजन अन्तिम १६ मा

प्रतियोगिताको पहिलो दिन प्रिन्सले जोहेर उद्धिनलाई २१–७, २१–६ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । 

By खेलपाटी संवाददाता1/10/2024
Read more →
कर्णाली प्रदेशमा ब्याडमिन्टन निर्णायक तालिम सम्पन्न

कर्णाली प्रदेशमा ब्याडमिन्टन निर्णायक तालिम सम्पन्न

निर्णायक तालिममा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट ६ महिला र २९ पुरुष गरि ३५ प्रशिक्षार्थीहरुको सहभागिता रहेको नेपाल ब्याडमिन्टन संघका उपमहासचिव नविन विक्रम शाहले जानकारी गराए ।

By खेलपाटी संवाददाता1/7/2024
Read more →
प्रिन्स र रशिलालाई उपाधि

प्रिन्स र रशिलालाई उपाधि

पोखरा महानगर पालिकाको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्ड पोखराको प्रबर्द्धनमा शनिबार सम्पन्न प्रतियोगितामा मेन्स ओपन सिंगल्सतर्फ प्रिन्स र उमेन्स सिंगल्सतर्फ रशिलाले उपाधि जितेका हुन् ।

By खेलपाटी संवाददाता12/30/2023
Read more →
प्रिन्स पोखरा मेयर कप ब्याटमिन्टनको सेमिफाइनलमा 

प्रिन्स पोखरा मेयर कप ब्याटमिन्टनको सेमिफाइनलमा 

कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा जारी प्रतियोगितामा मेन्स सिंगल्सतर्फ आ–आफ्नो खेल जित्दै नेपाल र्याङकिङका सबै खेलाडीले सेमीफाइनलको यात्रा तय गरेका हुन् । 

By खेलपाटी संवाददाता12/29/2023
Read more →
पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

पोखरा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

प्रतियोगितामा पहिलो दिन पुरुष सिंगल्सतर्फ एपीएफ क्लबका प्रदिप सोतीले देवीनगर क्लबका सुजल राज श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गरेका छन् । 

By खेलपाटी संवाददाता12/28/2023
Read more →
PreviousPage 5 of 43Next