बिहिबार, कार्तिक १४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

ब्याडमिन्टर स्टार प्रिन्स सम्मानित हुने

आइतबार, फागुन ६, २०८०खेलपाटी संवाददाता
ब्याडमिन्टर स्टार प्रिन्स सम्मानित हुने
Classic Tech Internet Ad

काठमाडौं । राष्ट्रिय च्याम्पियन तथा शीर्ष एक बरियतामा रहेका प्रिन्स दाहाललाई १३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताका दौरान सम्मान गरिने भएको छ ।

दाहाललाई आयोजकको तर्फबाट पूर्व घोषित निर्णय बमोजिम मोटरसाईकल सहित सम्मान गर्न लागिएको राष्ट्रिय ब्याडमिन्टन संघका महासचिव वीरेन्द्र श्रेष्ठले जानकारी गराए ।

संघले प्रतियोगिताको सुरुवात गर्दानै पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग प्रतियोगिताको लगातार तीन संस्करणमा विजयी खेलाडीलाई मोटरसाईकलले सम्मान गरिने घोषणा गरेको थियो । सोही अनुरुप प्रिन्सलाई यस संस्करणमा सम्मान गर्न लागिएको हो ।

बिश्व ब्याडमिन्टन जुनियरमा शीर्ष १ मा रहिसकेका र हाल नेपाल ब्याडमिन्टन संघको शीर्ष वरियतामा रहेका प्रिन्सले पुष्पलाल स्मृती ब्याडमिन्टनको १० औं, ११ औं र १२ औं संस्करणको उपाधि हात पार्न सफल भएका थिए ।
 

Bajaj Pulsar Motorcycle Ad
# प्रिन्स सम्मानित हुने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

Bajaj Pulsar Motorcycle Ad
सरकारलाई दोषी देखाएर पन्छिए एन्फा पदाधिकारी

सरकारलाई दोषी देखाएर पन्छिए एन्फा पदाधिकारी

मिलिन्द कुमार काठमान्डु गोर्खाजमा

मिलिन्द कुमार काठमान्डु गोर्खाजमा

सीएसआरलाई पुनः कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयलाई पत्राचार

सीएसआरलाई पुनः कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयलाई पत्राचार

 समीक्षाले बंगलादेशी क्लबबाट खेल्ने

समीक्षाले बंगलादेशी क्लबबाट खेल्ने

३२ महिनापछि नेपालमाथि  युएईको मिठो बदला

३२ महिनापछि नेपालमाथि युएईको मिठो बदला

रोहितको शतक, युएईलाई मध्यम लक्ष्य

रोहितको शतक, युएईलाई मध्यम लक्ष्य

३ वर्ष ७ महिनापछि रोहितले हाने दोस्रो शतक

३ वर्ष ७ महिनापछि रोहितले हाने दोस्रो शतक

वीरबहादुरले स्पष्टीकरण दिँदै भने- महासचिव राईलाई निलम्बन गरियोस्

वीरबहादुरले स्पष्टीकरण दिँदै भने- महासचिव राईलाई निलम्बन गरियोस्