प्रिन्सको ओलम्पिक तयारी श्रीलंकामा
ओलम्पिक तयारीका लागि प्रिन्स आइतबार श्रीलंकाको कोलोम्बो प्रस्थान गर्ने भएका छन् ।
ओलम्पिक तयारीका लागि प्रिन्स आइतबार श्रीलंकाको कोलोम्बो प्रस्थान गर्ने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई भेट गरी बाँकी समय तयारीका लागि भरपुर उपयोग गर्न बताएका छन्।
वल्ड ब्याडमिन्टनले सुचना जारी गर्दै एल साल्भाडोर, काजकिस्तान र नेपालले पहिलो पटक ओलम्पिकमा छनोट भएको जनाएको छ ।
पोखरामा बिहीबारदेखि खुला अन्तर विद्यालयस्तरीय मोहन मेमोरियल तथा पोखरा महानगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
सूर्यविनायक नगरपालिका–८ का आयुष प्रजापती र मध्यपुर नगरपालिका–२ की स्वर्लिन श्रेष्ठ भक्तपुरमा जारी दोश्रो भक्तपुर जिल्ला अन्तरवडा ब्याडमिन्टन प्रतियोगितामा एकल तर्फको उपाधि जित्न सफल भएका छन् ।
मध्यपुर ठिमी नगरपालिका ८ का एलेस चक्रधर र ४ का विक्की श्रेष्ठ भक्तपुरमा जारी दोस्रो भक्तपुर जिल्ला अन्तर वडा ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ अन्तिम ८ मा पुगेका छन्।
शीर्ष ८ तर्फको पुरुष एकलमा ललितपुरका प्रफुल महर्जन माथि २१–१८, २२–२० को सघर्षपूर्ण जित निकाल्दै प्रिन्सले चौथो पटक उपाधि उचालेका हुन् ।
एपीएफका प्रिन्स दाहाल र ललितपुरका प्रफुल महर्जन पुन एक पटक लि–निङ्ग १३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।
त्रिभुवन आर्मी क्लबका पविन लिङ्गथेप र एपीएफका क्षितिज खनाल १३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको शीर्ष ८ बाहेकको पुरुष एकलमा अन्तिम ४ मा प्रवेश गरेका छन् ।
राजधानीमा जारी लि-निङ्ग १३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको शीर्ष ८ बरियताबीचको सेमिफाईनल समिकरण पुरा भएको छ ।
ललितपुरका प्रफुल महर्जन र भोजपुरकी नङ्गशल तामाङ्गले १३ औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगितामा शीर्ष ८ को एकल तर्फ दोश्रो दिन पनि जित हात पारेका छन् ।