मंगलबार, १७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

पोखरामा बिहीबारदेखि खुला ब्याडमिन्टन प्रतियोगिता

बुधबार, २६ बैशाख २०८१सबिन रेग्मी
पोखरामा बिहीबारदेखि खुला ब्याडमिन्टन प्रतियोगिता
Loading ad...
mustang rice ad

पोखरा। पोखरामा बिहीबारदेखि खुला अन्तर विद्यालयस्तरीय मोहन मेमोरियल तथा पोखरा महानगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। 

पोखरा महानगर खेलकुद विकास समिति तथा मोहन भूगोल ब्याडमिन्टन फाउन्डेसनको संयुक्त आयोजनामा प्रतियोगिता बैशाख २७ देखि २९ गतेसम्म हुन लागेको मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको हो। 

मोहन भूगोल ब्याडमिन्टन फाउन्डेसनका अध्यक्ष भुवन गुरुङले खुला प्रतियोगितामा छात्रछात्रा यू–१३, यू–१९ उमेरसमूह र पोखरा महानगरपालिकास्तरीयमा एकल र युगल विधामा प्रतिस्पर्धा हुने बताए। 

उनका अनुसार विद्यालयस्तरीय निमावि तर्फ यू–१३ उमेर समूह र माध्यमिकतर्फ यू–१९ उमेर समूहका छात्रछात्राले प्रतिस्पर्धा गर्नेछन्। यस्तै, पोखरा महानगरपालिकास्तरीयमा अन्तरवडा एकल र युगलतर्फ महिला/पुरुषले प्रतिस्पर्धा गर्नेछन्। 

खुला अन्तर विद्यालयस्तरीय मावि यू–१९ उमेरसमूह छात्रछात्रा विजेता, उपविजेता र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँसहित मेडल प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन्। 

यस्तै, खुला अन्तर विद्यालयस्तरीय यू–१३ र यू–१९ उमेरसमूहका सर्वोत्कृष्ट खेलाडीले साइकल पुरस्कार पाउने फाउन्डेसनका अध्यक्ष गुरुङले बताए। यू–१३ का विजेता खेलाडी ब्याडमिन्टन खेलका गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। 

पोखरा महानगरपालिकास्तरीय एकल र युगलतर्फको विजेता, उपविजेता र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँसहित मेडल प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने सचिव बदान ताङ्गवे लामाले बताए। प्रतियोगिता पोखरा रंगशालाको ब्याडमिन्टन कोर्टमा सञ्चालन हुनेछ। बिहीबारबाट शुरू हुने प्रतियोगितामा देशभरबाट करिब ४ सय खेलाडीहरूको सहभागिता रहने आयोजकले दाबी गरेको छ। 

यस्तै, गत वर्ष सम्पन्न भएको ब्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ११ खेलाडीहरूले जापानमा प्रशिक्षणसँगै मैत्रीपूर्ण खेल खेल्ने अवसर समेत प्राप्त गरेका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका ११ खेलाडीहरूले जापानको नागाकाओ शहरमा प्रशिक्षण र वाकाभा कप र यू–१३ को प्रशिक्षणमा सहभागीसमेत हुन पाएको अध्यक्ष गुरुङले बताए। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
लाओससँग फेरि नेपाल पराजित

लाओससँग फेरि नेपाल पराजित

युवराजको डेब्यु, जेलेस्पी बेञ्चमा

युवराजको डेब्यु, जेलेस्पी बेञ्चमा

भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

भारतीय क्रिकेटर नरेन्द्र कुमार नेपाल आउँदै

गुजरातलाई बटलरको फर्म चिन्ता

गुजरातलाई बटलरको फर्म चिन्ता

एरेनाको डेब्यु, टोलीमा नयाँ प्रयोग

एरेनाको डेब्यु, टोलीमा नयाँ प्रयोग

धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

राजस्थानलाई चेन्नईको कमजोर लक्ष्य

राजस्थानलाई चेन्नईको कमजोर लक्ष्य

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ