अन्तरविद्यालयस्तरीय ब्याडमिन्टन भदौ २७ मा
मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भदौ २७ गतेदेखि जिल्लास्तरीय रनिङशिल्ड अन्तर विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
मकवानपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भदौ २७ गतेदेखि जिल्लास्तरीय रनिङशिल्ड अन्तर विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
नेपाली ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्स दाहालले पहिलोपल्ट ओलम्पिकमा सहभागिता जनाउँदा धेरै कुरा सिक्न पाएको बताएका छन्।
नेपाली ब्याडमिन्टन स्टार खेलाडी प्रिन्स दाहाल जितविहीन रहँदै पेरिस ओलम्पिक २०२४ बाट बाहिरिएका छन्।
नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा मंगलबार पराजित भएका छन् ।
शनिबार राति भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग उनी सहजै पराजित भएका थिए।
शनिबार राति भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग उनी सहजै पराजित भएका थिए।
नेपाली ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ को समूहचरणको पहिलो खेलमा फितलो प्रदर्शन गरेका छन्।
नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिकको समूह चरणमा विश्व नम्बर दुई डेनिस खेलाडीसँग खेल्ने भएका छन्।
ट्यालेन्ट हन्ट- अल नेपाल जुनिअर ब्याडमिन्टन च्यम्पियनसिप सुरु भएको छ।
तोकिएको अवधिमा एनओसीले ब्याडमिन्टन प्रशिक्षकको नाम नपठाउँदा प्रिन्सलाई प्रशिक्षकबिना नै ओलम्पिक खेल्नुपर्ने अवस्था आइपरेको छ।
छिमेकी पालिकाहरू लेटाङ, बेलबारी,उर्लाबारीमा कर्भडहल छन्। तर, पथरीशनिश्चरे कर्भडहल नहुँदा ब्याडमिन्टन रुचि राख्नेहरूले खेलाडीहरूले पथरी शरणार्थी शिविरमा रहेको टेन्टलाई इलाका प्रहरी कार्यालयको हातामा ल्याएर प्रयोग गरिरहेका छन्।
ओलम्पिक तयारीका लागि प्रिन्स आइतबार श्रीलंकाको कोलोम्बो प्रस्थान गर्ने भएका छन् ।