सोमबार, १२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

ब्याडमिन्टनको ओलम्पिक सोलिडारिटी कोचिङ कोर्स हुने

मंगलबार, ०६ कार्तिक २०८१खेलपाटी संवाददाता
ब्याडमिन्टनको ओलम्पिक सोलिडारिटी कोचिङ कोर्स हुने
mustang rice ad

काठमाडौं। नेपाल ब्याडमिन्टन संघको आयोजनामा ब्याडमिन्टनको ओलम्पिक सोलिडारिटी कोचिङ कोर्स हुने भएको छ ।

संघले मंगलबार पत्रकार सम्मेलन गर्दै अक्टोबर २५ देखि नोभेम्बर ९ सम्म बिडब्लुएफ लेभल वान र लेभल टु कोचिङ कोर्स हुन लागेको जानकारी गरायो ।

डल्लु आवास क्षेत्रमा रहेको एनओसी अर्थक्वेक मेमोरियल कभर्डहलमा हुने कोचिङ कोर्स अन्तर्गत लेभल टु मा १४ र लेभल वानमा २० कोच सहभागी हुने ब्याडमिन्टन संघले जनाएको छ ।

लेभल टु कोचिङ कोर्स अक्टोबर २५ देखि नोभेम्बर १ सम्म (कात्तिक ९–१४) हुनेछ भने त्यसपछि लेभल वान कोर्स नोभेम्बर ९ देखि १४ सम्म (कात्तिक १९–२४) सञ्चालन हुनेछ ।

चेक रिपब्लिककी मार्केटा, बंगलादेशकी निखिल चान्द्रधार र भुटानका दोर्जीले कोचिङ कोर्स सञ्चालन गर्नेछन् । दुवै लेभलमा ३० प्रतिशत महिला प्रशिक्षक अनिवार्य सहभागी हुनेपर्ने संघका अध्यक्ष राजमीबहादुर श्रेष्ठले बताए ।

नेपालमा पहिलो पटक ब्याडमिन्टनको लेभल टु कोचिङ कोर्स हुन लागेको छ । ‘यसअघि लेभल टु कोर्स गर्न मलेसियामा जानुपथ्र्याे । हामीले पहिलो पटक लेभ टु कोचिङ कोर्स पनि नेपालमै गर्न लागेका छौँ । यस कोर्सले नेपाली ब्याडमिन्टन प्रशिक्षकको वृद्धि विकासमा सहयोग पुग्ने अपेक्षा छ,’ संघका अध्यक्ष श्रेष्ठले भने ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सुरु गरेको ओलम्पिक सोलिडारिटी कोर्सले विकाशील राष्ट्रका खेलाडी र खेलको विकासका लागि सहयोग गर्ने गर्छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमार्फत नेपाल ओलम्पिक कमिटीका लागि ओलम्पिक सोलिडारिटी कोर्स गर्न फण्ड आउने गर्छ । त्यसै अन्तर्गत ब्याडिमन्टनको ओलम्पिक सोलिडारिटी कोर्स हुन लागेको हो । यस कोर्स सञ्चालन गर्न ओलम्पिक कमिटीले ब्याडमिन्टन संघलाई ८ हजार अमेरिकी डलर प्रदान गर्ने ओलम्पिक कमिटीका उपाध्यक्ष तथा निर्देशक चतुरानन्द राजवैद्यले जानकारी दिए ।
 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

Bajaj Pulsar Motorcycle Ad
भगवतीमाथि पुलिसको संघर्षपूर्ण जित

भगवतीमाथि पुलिसको संघर्षपूर्ण जित

आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

पाकिस्तानले विश्वकपमा भारतसँगको खेल बहिष्कार गर्न सक्ने सम्भावना

पाकिस्तानले विश्वकपमा भारतसँगको खेल बहिष्कार गर्न सक्ने सम्भावना

पाहुना टोली माल्दिभ्सलाई पराजित गर्दै एपीएफको दोस्रो जित

पाहुना टोली माल्दिभ्सलाई पराजित गर्दै एपीएफको दोस्रो जित

मनाङको पहिलो जित

मनाङको पहिलो जित

समूह चरणबाटै बाहिरियो नेपाल

समूह चरणबाटै बाहिरियो नेपाल

विभागीय डर्बीमा एपीएफको सहज जित

विभागीय डर्बीमा एपीएफको सहज जित

नेपाललाई  चुनौतीपूर्ण लक्ष्य

नेपाललाई चुनौतीपूर्ण लक्ष्य