शुक्रबार, कार्तिक १५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Bhat Bhateni Supermarket Ad

प्रिन्स र बिष्णु क्वाटरफाईनलमा

बिहिबार, पुष २६, २०८०खेलपाटी संवाददाता
प्रिन्स र बिष्णु क्वाटरफाईनलमा
Classic Tech Internet Ad

काठमाडौं । एपीएफका प्रिन्स दाहाल र पुलिस क्लबका बिष्णु कटुवाल प्रथम प्रकास दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल तर्फ क्वाटरफाईनल प्रवेश गरेका छन् ।

दाहालले एपिएफकै सुजन थापालाई २१–११, २१–१० ले र कटुवालले स्पोर्टस् हवका सुनिल कार्कीलाई २१–७, २५–२३ ले पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेका हुन् ।

बौद्ध लाखेपोखरीस्थित स्पोर्टस् हवको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल तर्फ अन्तिम आठमा प्रवेश गर्ने क्रममा पुलिस क्लबका सुनिल जोशीले आर्मीका डेभिड थापा मगरलाई २१–११, १७–२१, २१–१४, आर्मीका कविर केसीले पुलिसका जीवन आचार्यलाई २१–९, १७–२१, २१–१६, एपीएफका देवराज रानाले पुलिसका अभिक श्रेष्ठलाई २१–११, २१–१२, एपीएफका अनिल मल्लले पुलिसका दीपक बोहरालाई २१–१६, २४–२२, आर्मीका प्रफुल महर्जनले एपीएफका भोज बहादुर गुरुङ्गलाई २१–१८, २१–१५, नखिपोटका बिवेक चौधरीले एपीएफका विजित थापा मगरलाई २३–२१, २१–१३ ले पराजित गरे ।

आयोजकको आफ्नै कोर्टमा भएको प्रतियोगिताको महिला एकलतर्फ नेपाल पुलिसकी निता लम्साल र आर्मीकी अमिता गिरीले पनि अन्तिम ८ मा स्थान बनाए । लम्सालले एपीएफकी रिना तामाङ्गलाई २१–१०, २१–१२ र गिरीले एपीएफकी निकिता लामाबाट वाक ओभर प्राप्त गरेका हुन् ।

यस्तै आर्मीकी शेस्ना श्रीपालीले बालकुमारी रिमिक्सकी श्रीया बज्राचार्यलाई २१–१०, २१–११, कस्तुरी कलेजकी सिमा राजबंशीले आर्मीकी बिस्ना बिष्टलाई २१–१४, २१–१२, एपीएफकी शोभा गौचनले देवी नगरकी प्रिया गौडलाई २१–७, २१–१५, आर्मीकी रिहाना शेरचनले बालकुमारी रिमिक्सकी कृषा श्रेष्ठलाई २१–१३, २१–८ र आर्मीकै अनुमाया राईले पुलिस क्लबकी सुष्मा श्रेष्ठलाई २१–११, २१–१० ले पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेका हुन् ।

शीर्ष २० बरियता बाहेकको पुरुष युगलतर्फको खेलमा युनिटीका अनिष गुरुङ्ग र प्रमिश श्रेष्ठको जोडी, देवी नगरका हेमन्त ऐर र बविश थापाको जोडी, एपीएफका भोज बहादुर गुरुङ्ग र सन्तोष पनेरुको जोडी, नवलपुरका अक्षय क्षेत्री र चितवनका बिद्धवान गुरुङ्गको जोडी, आकाश जोशी र रमेश ठकुरीको जोडी, स्पोर्टस् हवका अभिषेक गुरुङ्ग र निश्चल खत्रीको जोडी, धादिङ्गका एल ठकुरी र देवी नगरका आर ठकुरीको जोडी, एपीएफका विशाल प्रधान र सुजन थापाको जोडी तथा स्पोर्टस् हवका सुनिल कार्की र बिशाल तामाङ्गको जोडी पनि आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन् ।

Bajaj Pulsar Motorcycle Ad
#प्रिन्स र बिष्णु

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने

सुविन र रिहान्ना च्याम्पियन

सुविन र रिहान्ना च्याम्पियन

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप

Bajaj Pulsar Motorcycle Ad
क्याच मिस्टेकले बाहिरिएको अस्ट्रेलिया

क्याच मिस्टेकले बाहिरिएको अस्ट्रेलिया

यु १६ टोलीमा रोनाल्डोका छोराको डेब्यु

यु १६ टोलीमा रोनाल्डोका छोराको डेब्यु

सरकारलाई दोषी देखाएर पन्छिए एन्फा पदाधिकारी

सरकारलाई दोषी देखाएर पन्छिए एन्फा पदाधिकारी

मिलिन्द कुमार काठमान्डु गोर्खाजमा

मिलिन्द कुमार काठमान्डु गोर्खाजमा

सीएसआरलाई पुनः कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयलाई पत्राचार

सीएसआरलाई पुनः कार्यान्वयनमा लैजान अर्थ मन्त्रालयलाई पत्राचार

 समीक्षाले बंगलादेशी क्लबबाट खेल्ने

समीक्षाले बंगलादेशी क्लबबाट खेल्ने

३२ महिनापछि नेपालमाथि  युएईको मिठो बदला

३२ महिनापछि नेपालमाथि युएईको मिठो बदला

रोहितको शतक, युएईलाई मध्यम लक्ष्य

रोहितको शतक, युएईलाई मध्यम लक्ष्य