बुधबार, ०४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. ब्याडमिन्टन
Loading ad...
Bhat Bhateni Supermarket Ad

एपीएफका प्रिन्स र सुजन अन्तिम १६ मा

बुधबार, २५ पौष २०८०खेलपाटी संवाददाता
एपीएफका प्रिन्स र सुजन अन्तिम १६ मा
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल एपीएफका प्रिन्स दाहाल र सुजन थापा प्रथम प्रकास दाहाल स्मृती खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वाटरमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको पहिलो दिन प्रिन्सले जोहेर उद्धिनलाई २१–७, २१–६ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । 
सुजनले बालकुमारी रिमिक्स क्लबका मुकेश श्रेष्ठलाई २१–१७, २१–१३ ले पराजित गरेका हुन् ।

आयोजक स्पोर्टस् हवको लाखेपोखरी, बौद्ध ६ स्थित कभर्डहलमा भएको प्रतियोगितामा नेपाल पुलिसका सुनिल जोशीले एपिएफका अमन महर्जनलाई २१–१९, २१–१६, आर्मी क्लबका डेभिड थापा मगरले स्पोर्टस् हवका विशाल तामाङ्गलाई १७–२१, २१–११, २१–१५, पुलिस क्लबका जीवन आचार्यले एपिएफका क्षितिज खनाललाई २१–१९, २२–२०, आर्मी क्लबका कविर केसीले सरफराज उद्धिनलाई २१–२, २१–४, एपिएफका देवराज रानाले सागर लामालाई २१–५, २१–४, पुलिस क्लबका अभिक श्रेष्ठले पिस फिटनेश सेन्टरका दशरथ बुढालाई २१–७, २१–१६ ले पराजित गर्दै प्रिक्वाटरमा प्रवेश गरेका छन् ।

एपिएफका अनिल मल्लले एपिएफकै अरुण अधिकारीबाट वाक ओभर, पुलिसका दीपक बोहराले आर्मी क्लबका रोशन साउदलाई १७–२१, २१–१२, २१–१९, एपिएफका भोज बहादुर गुरुङ्गले मोइन उद्धिनलाई २१–१०, २१–९, आर्मी क्लबका प्रफुल महर्जनले बालकुमारी रिमिक्सका सुसन श्रेष्ठलाई २१–९, २१–६, नखिपोटका विवेक चौधरीले लाफ्फाका मनोज फौदारलाई २१–११, १५–२१, २१–१७, एपिएफका विजित थापा मगरले पुलिस क्लबका पुर्ण थापालाई २१–१९, १९–२१, २१–११, स्पोर्टस् हवका सुनिल कार्कीले एपिएफका प्रारम्भ सिंखडालाई २१–१२, २१–७ र पुलिसका बिष्णु कटुवालले देवीनगर ब्याडमिन्टन क्लबका बविश थापालाई २१–१४, २१–४ ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरे ।

भेट्रान ३५ बर्ष माथिको युगल प्रतिस्पर्धामा कागेश्वरीका देविन्द्र राई र उमेश कुमार राईको जोडी, चन्द्रगिरीका माधव ढकाल र प्रमोद महर्जनको जोडी, राम आले र अमर डङ्गोलको जोडी, कुमार लामा र दत्त थापाको जोडी र आयोजक स्पोर्टस् हवका लाक्पा तेन्गी तामाङ्ग र श्याम तामाङ्गको जोडीले पनि आआफ्ना प्रतिद्वन्दीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउन सफल भए । 

यस्तै ४५ बर्ष माथि युगल तर्फ विपिन शाह र पुर्ण श्रेष्ठको जोडी, तिलक छन्त्याल र हिरा रोकाको जोडी, निरज लामा र एलपी महर्जनको जोडी तथा पिस फिटनेश सेन्टरका केशव न्यौपाने र नरेन्द्र न्यौपानेको जोडी पनि प्रिक्वाटरफाईनल प्रवेश गरे ।

ब्याडमिन्टन संघको मान्यता प्राप्त बरियता सहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल शीर्ष २० बरियता बाहेक, स्थानीय स्तर, मास्टर्स युगल ३५ बर्ष माथि र ४५ बर्ष माथि गरि ६ विधामा प्रतिस्पर्धा हुने आयोजक समितिका प्रतियोगिता निर्देशक एवं संयोजक आङ्ग कुसाङ्ग शेर्पाले जानकारी गराए ।

करिव २५ लाखको लागत रहेको प्रतियोगितामा बिजेता, उपबिजेता एवं तृतीय स्थान प्राप्त गर्ने खेलाडीले नगद ४५ हजार, २५ हजार र १० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका आर्थिक संयोजक एवं स्पोर्टस् हवका संचालक अश्मेल शाहीले जानकारी गराए ।
 

Loading ad...
LiNing Ad
#एपीएफका प्रिन्स र सुजन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

बिष्णु र भोज अन्तिम आठमा

बिष्णु र भोज अन्तिम आठमा

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

गोल्डेनगेटलाई अन्तर कलेज बास्केटबलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
संकटाको प्रभावशाली सुरुआत

संकटाको प्रभावशाली सुरुआत

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रधानमन्त्री कप भलिबल लिग अब बैशाखमा

प्रभावशाली पीएसजी

प्रभावशाली पीएसजी

गर्नसको दमदार पुनरागमन

गर्नसको दमदार पुनरागमन

निर्णायक खेलमा चम्किएका भिनिसियस

निर्णायक खेलमा चम्किएका भिनिसियस

अफ्रिकी फुटबलमा नाटकीय मोड, दुई महिनापछि उपाधि मोरोक्कोलाई

अफ्रिकी फुटबलमा नाटकीय मोड, दुई महिनापछि उपाधि मोरोक्कोलाई

दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

दक्षिण अफ्रिकाका डुसेनले जेबीबाट खेल्ने

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक

मलेसियालाई एएफसीको कारबाही, एशियन कप छनोटमा नेपालले पायो ३ अंक