• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
साहसिक खेलकुद
  • गृहपृष्ठ
  • साहसिक खेलकुद
जापानका माकोतो च्याम्पियन
खेलपाटी संवाददाता
आइतबार, वैशाख १५, २०७६ खेलपाटी संवाददाता
जापानका माकोतो च्याम्पियन
तस्विर : सुदर्शन रञ्‍जित

पोखरा । जापानका माकोतो ओदाकुराले पहिलो संकरणको एशियन कप ट्राईयाथलन च्याम्पियनसिपमा स्वर्ण पदक हात पारेका छन् ।

पोखरामा शनिबार भएको प्रतियोगितामा निर्धारित ट्राईयाथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड ५४ मिनट ५७ सेकेन्डमा पार गर्दै स्वर्ण हात पारे ।

उनी विश्व वरियतामा ६३ औं र एयिशन टेरिटोरीमा दोश्रो स्थानमा रहेका खेलाडी हुन् । दोश्रो स्थानमा रहेका पोल्याण्डका डान मेसिन्तोशले ५४ मिनट ३४ सेकेन्ड र तेश्रो स्थानमा रहेका दक्षिण कोरियाका जि ह्वान किमले ५५ मिनट ०२ सेकेन्डमा दूरी पुरा गरे ।

च्याम्पियनसिपको महिला तर्फ कोरियाकी य जिन पार्कले १ घन्टा २ मिन ५६ सेकेन्डमा साथ स्वर्ण हात पारिन् । जापानकी कोनामी युसियुदाले १ घन्टा ३ मिनट ५१ सेकेन्डमा साथ रजत र नाओमी ताकामिनेले १ घन्टा ४ मिनट ५५ सेकेन्डका साथ रजत पाए ।

प्रतियोगितामा नेपाल, जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशका पुरुष तर्फ १९ र महिला तर्फ ८ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

यस्तै सातौं दक्षिण एशियाली ट्राईयाथलन च्याम्पियनसिप अन्तरगत नेपालका बशन्त थारुले स्वर्ण हात पारे । उनले १ घन्टा ३ मिनट ५८ सेकेनडमा दूरी पुरा गरे । दोश्रो स्थानमा लोकेश कुमार बाबुजी रहे । उनले १ घन्टा ७ मिनट १३ सेकेन्डमा दूरी पार गरे । तेश्रो स्थानमा रहेका नेपालका नितेश मानन्धरले १ घन्टा ८ मिनट ३४ सेकेन्डमा दूरी पार गरे ।

महिला तर्फ पहिलो र दोश्रो स्थानमा भारतका प्रग्न्या मोहन र मोनिका मुकेशभाई नागपुर रहे । मोहनले १ घन्टा ९ मिनट २३ सेकेन्डमा र नागपुरेले १ घन्टा १२ मिटन ४७ सेकेन्को समय निकाले । त्यस्तै तेश्रो स्थानमा आएकी नेपालकी सोनी गुरुङ्गले १ घन्टा १८ मिनट ४९ सेकेन्डको समय लगाईन् ।

नेपालका खेलाडीहरुको मात्र प्रतिस्पर्धा रहेको दुवाथलनमा सेनाका हिमाल टमाटाले स्वर्ण हात पारे । उनले ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड ५७ मिनट १४.३० सेकेन्डमा पुरा गरे । यस्तै दोश्रो स्थानमा रहेका नेपाली सेनाका ५७ मिनट ३७.४७ सेकेन्ड र तेश्रो स्थानमा रहेका एपिएफका किरण कुमार मल्लले ५७ मिनट ५८.१७ सेकेन्ड लगाए ।

महिला तर्फ एपिएफकी हुमा बुढा मगरले १ घन्टा १० मिनट ४५.२२ सेकेन्ड, एपिएफकै निर्जता ताम्राकारले १ घन्टा ११ मिनट ३८.३३ सेकेन्ड र दाङ्गकी अनिषा चौधरीले १ घन्टा २२ मिनट ०५.०५ सेकेन्डमा साथ पहिलो दोश्रो र तेश्रो स्थान हात पारे ।

विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले पुरस्कार वितरण गरेका थिए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शनिबार बूढानिलकण्ठ फाइट नाइट
शनिबार बूढानिलकण्ठ फाइट नाइट
मोटर ‍र्‍यालीमा शोभित र सुशिन पहिलो
मोटर ‍र्‍यालीमा शोभित र सुशिन पहिलो
तेन्जिङ र स्वस्तिकालाई नेसनल क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि
तेन्जिङ र स्वस्तिकालाई नेसनल क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि
क्लाइम्बिङ च्याम्पियनसिप शुक्रबार र शनिबार
क्लाइम्बिङ च्याम्पियनसिप शुक्रबार र शनिबार
तेन्जिङ नोर्गे शेर्पा खुला आरोहणमा प्रथम हुनेले पाए ४५ हजार पुरस्कार
तेन्जिङ नोर्गे शेर्पा खुला आरोहणमा प्रथम हुनेले पाए ४५ हजार पुरस्कार
राष्ट्रिय स्पोर्ट्स क्लाईम्बिङ चैतमा 
राष्ट्रिय स्पोर्ट्स क्लाईम्बिङ चैतमा 
umbro nepal
  • ताजा समाचार
  • खेल आज
असाधारण यमल
असाधारण यमल
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
१८ वर्षपछि वेस्ट ह्यामले युनाइटेडलाई हरायो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP