• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
आइतवार, फाल्गुन १६, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
टेबल टेनिस
  • गृहपृष्ठ
  • टेबल टेनिस
टेबल टेनिसका राजेन्द्रलाई 'हिरो अवार्ड'
64x64
सोमवार, श्रावण १९, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । टेबल टेनिसका प्रशिक्षक राजेन्द्र दुलालले हिरो अवार्ड प्राप्त गरेका छन् ।

महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको समय सामाजिक उत्तरदायित्व अन्तर्गत आम सर्वसाधारणमा सहयोग पुर्याएको भन्दै दुलाललाई हिरो अवार्ड प्रदान गरिएको हो ।

अमेरिकाको क्यालिफोर्नियास्थित हामी नेपाली ग्लोबल नामक संस्थाले दुलाललाई सो अवार्ड प्रदान गरेको हो ।

कोरोना माहामारीको समय दुलालले करिब ५० घर परिवारलाई आर्थिक सहयोग गरेका थिए । महामारीको समय उनले गरेको सहयोगमा आधारित रहेर दुलाललाई अवार्ड प्रदान गरिएको संस्थाले जनाएको छ ।

टेबल टेनिसका पूर्व राष्ट्रिय खेलाडी दुलाल हाल सशत्र प्रहरी बल (एपीएफ)को प्रशिक्षकको रुपमा कार्यरत रहेका छन् ।

१३ औं दक्षिण एसियाली खेलकुद सागमा उनले टेबल टेनिसको म्यानेजरको भूमिका निर्वाह गरेका थिए ।

नेपालले टेबल टेनिसतर्फ १३ औं सागमा ऐतिहासिक सफलता हाल पारेको थियो ।

नेपालका पुरुष खेलाडीले ऐतिहासिक कास्य पदक जित्नुका साथै नेपालले टिम ईभेन्ट्समा पहिलो पटक रजत पदक हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
देशव्यापी अन्तर वडा टेबल टेनिस चैतमा
टेबलटेनिसको विन्टर क्याम्प सम्पन्न
नविताको टेबलटेनिस एकेडेमी संचालनमा
बोधितलाई बुटवल ओपनको उपाधि
गीता र सिजरिनलाई लाइफटाइम एचिभमेन्ट अवार्ड
देशव्यापी अन्तर वडा टेबल टेनिस हुने
  • ताजा समाचार
  • खेल आज
बेल चम्किदा टोटेनहमको सानदार जित
निजगढ युवा क्लबलाई उपाधि
आर्सनलको पुनरागमन जित
गणेशमान सिंह बक्सिङ भोलिबाट
अमन सेमिफाइनलमा
खुमलटारविरुद्ध झम्सिखेल (लाईभ) स्थानः समयः
ब्वाइज युनियनविरुद्ध नयाँबस्ती (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP