• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मगलवार, चैत्र ३१, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
स्क्वास
  • गृहपृष्ठ
  • स्क्वास
साग खेल्ने स्क्वासका ४ खेलाडीलाई डेंगु !
64x64
मगलवार, मंसिर ३, २०७६ रेवन दाहाल
फाइनल तस्बिर

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागि हुने स्क्वासका ४ खेलाडी र एक प्रशिक्षकलाई डेंगुको संक्रमण देखिएको छ ।

सागको अन्तिम तयारीमा रहेका स्क्वासका ४ खेलाडीसहित एक प्रशिक्षकलाई डेंगुको संक्रमण देखिएको हो ।

सागका लागि छनोट भएका दिपक थापा, अमीर ब्लोन, कृष्णा थापा र स्वस्थानी श्रेष्ठलाई डेंगुको संक्रमण देखिएको हो । यस्तै प्रशिक्षक हिरा बहादुर थापालाई पनि डेंगुको संक्रमण देखिएको छ ।

साग खेल्ने कुल ६ खेलाडी मध्ये ४ जनालाई डेंगुको संक्रमण भएपछि प्रशिक्षण प्रभावित भएको छ ।

'हाम्रा ४ खेलाडीलाई डेंगु भएको छ । म आफू पनि डेंगुबाट ग्रसित छु । त्यही कारण प्रशिक्षण प्रभावित भएको छ,' प्रशिक्षक थापाले खेलपाटीसँग भने ।

खेलाडी र प्रशिक्षकलाई वैदेशिक प्रशिक्षणका लागि भारत जाँदा डेंगु भएको हो । सागको विशेष तयारीका लागि स्क्वास टिम भारतको कोलकत्ता गएको थियो ।

कोलकत्तामा रहँदा ४ खेलाडीसहित प्रशिक्षकलाई लगातार ज्वरो आएपछि परिक्षणको क्रममा डेंगु पुष्टि भएको प्रशिक्षक थापाले बताए ।

डेंगुको संक्रमणपछि स्क्वास टोलीले कोलकत्तामा एक साता आराम गरेको थियो ।

'कलकत्तामा ६ दिन खेलाडीसहित म पनि अस्पतालमा भर्ना हुनुपर्यो,' प्रशिक्षक थापाले भने ।

खेलाडीमा डेंगु भएपछि टोलीले विदेशमा र स्वदेश फर्किएपछि पनि सोचे अनुसारको प्रशिक्षण गर्न नसकेको प्रशिक्षक थापाले बताए ।

यस्तै प्रशिक्षक थापाले खेलाडीहरुलाई अझै केही दिन आरामको खाँचो रहेको बताए ।

मंसिर १५ देखि २४ गतेसम्म हुने सागमा स्क्वासबाट डेंगु प्रभावित दिपक, अमीर, कृष्णा र स्वस्थानीसहित भावना सुनुवार र विपना ब्लोनले सहभागिता जनाउँदैछन् ।

स्क्वासबाट नेपालले टिम इभेन्ट्स र व्यक्तिगततर्फ गरि ४ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘कोरोना सुने जस्तो खतरनाक रहेनछ’
पीआरसी ओपन स्क्वास शुक्रबारबाट
स्क्वासमा नेपाललाई कास्य 
फाइनलमा पाकिस्तान र भारत भिड्ने 
पाकिस्तान र भारतलाई स्वर्ण
भारत र पाकिस्तान फाइनलमा
  • ताजा समाचार
  • खेल आज
हिरा र समिक्षाको सफल शल्यक्रिया
नेपाल आईपुगे मलेसियाको टिम
त्रिकोणात्मक सिरिजको खेल समय परिवर्तन
नेपाल आईपुगे नेदरल्यान्ड्स टिम
राणा र थापालाई खेलकुद पत्रकारिता सम्मान
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP