एपिएफलाई प्रचण्ड कपसँगै ६ लाख रुपैयाँ
न्यु डायमन्डले १ लाख रुपैयाँ हात पार्यो। फाइनल पुग्न एपिएफले न्यु डायमन्ड र पुलिसले एभरेस्टलाई समान ३–० को सेटमा पाखा लगाएका थिए।
न्यु डायमन्डले १ लाख रुपैयाँ हात पार्यो। फाइनल पुग्न एपिएफले न्यु डायमन्ड र पुलिसले एभरेस्टलाई समान ३–० को सेटमा पाखा लगाएका थिए।
विभागीय टोली नेपाल पुलिस क्लबकी उषा भण्डारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उत्कृष्ट स्पाइकर घोषित भएकी छन्।
न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबकी सुमित्रा रेग्मी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उत्कृष्ट मिडल ब्लकर घोषित भएकी छन्।
विभागीय डर्बीमा नेपाल पुलिस क्लबलाई सहजै पराजित गर्दै एपिएफ क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ।
एभरेस्ट भलिबल क्लबलाई पराजित गर्दै न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ।
राष्ट्रिय टोलीका खेलाडीले भरिएको न्यु डायमन्डले उक्त खेलमा एभरेस्टलाई चल्नै दिएको थिएन। यसपल्ट भने एभरेस्टलाई उक्त हारको बदला लिने मौका छ।
सहज जित निकाल्दै विभागीय टोली एपिएफ क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
विभागीय टोली नेपाल पुलिस क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
टोलीमा भएका केही खेलाडी विदेश पलायन भएको हुँदा एपिएफले प्रतियोगिता अझ भनुम खेल नै पिच्छे नयाँ नयाँ खेलाडीलाई मौका दिइरहेको छ। त्यसैले एपिएफले पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय भलिबल प्रतियोगितामा पनि बलियो प्रदर्शन गर्न सकेको छैन।
खेलको प्रत्यक्ष प्रसारण खेलपाटीको युट्युब च्यानल खेलपाटी टिभीमार्फत हुनेछ।
योसँगै प्रतियोगिताको सेमिफाइनल समीकारण पूरा भएको छ। फाइनल प्रवेश गर्न विभागीय टोली एपिएफले न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ। न्यु डायमन्ड पोल ‘बी’ को विजेता हो।
स्टेप रामपुरमाथि सहज जित निकाल्दै विभागीय टोली एपिएफ क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।