पुलिसकी उषा उत्कृष्ट स्पाइकर
शनिबार, ३१ जेठ २०८२खेलपाटी संवाददाता

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबकी उषा भण्डारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उत्कृष्ट स्पाइकर घोषित भएकी छन्।
फाइनलमा एपिएफ क्लबसँग ३–० ले पराजित हुँदा पुलिसले दोस्रो स्थानमा चित्त बुझाउन परेको थियो। योसँगै उषाले २० हजार रुपैयाँ प्राप्त गरेकी छन्।












%20(1)-1765373001252.jpeg&w=3840&q=75)
-1765371080838.jpg&w=3840&q=75)
-1765366825175.jpeg&w=3840&q=75)

