आइतबार, कार्तिक १०, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

एभरेस्टलाई हराउँदै न्यु डायमन्डले हात पार्‍यो तेस्रो स्थान

शनिबार, जेठ ३२, २०८२खेलपाटी संवाददाता
एभरेस्टलाई हराउँदै न्यु डायमन्डले हात पार्‍यो तेस्रो स्थान
Classic Tech Internet Ad

काठमाडौं। एभरेस्ट भलिबल क्लबलाई पराजित गर्दै न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ।

पोखरा रंगशालास्थित कभर्डहलमा शनिबार सम्पन्न खेलमा न्यु डायमन्ड ३–० को सोझो सेटमा विजयी भएको हो। योसँगै एभरेस्टले समूहचरणमा बेहोरेको ३–० को हारको बदला लिने मौका गुमायो। न्यु डायमन्डले भने एक लाख रुपैयाँ हात पार्न सफल भएको छ। 

न्यु डायमन्डले यसपल्ट पनि खेलको सुरुआतदेखि नै एभरेस्टलाई दबाबमा राख्यो। पहिलो सेट २५–८ ले सहजै आफ्नो पक्षमा पार्‍यो। दोस्रो सेटमा भने केही प्रतिस्पर्धा भए पनि न्यु डायमन्डले पुन: खेल २५–१८ ले जित्न सफल रह्यो।

तेस्रो तथा अन्तिम सेट भने जित्न न्यु डायमन्डलाई त्यही संघर्ष गर्नुपरेन र २५–११ ले नतिजा आफ्नो पक्षमा पार्दै एक लाख रुपैयाँ लिएर काठमाडौं फर्किने पक्का गर्‍यो।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले माल्दिभ्सलाई हरायो

नेपालले माल्दिभ्सलाई हरायो

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

पहिलो खेलमै नेपाल सोझो सेटमा पराजित

Bajaj Pulsar Motorcycle Ad
पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

कीर्तिमानी हाकिमी

कीर्तिमानी हाकिमी

अझै रोकिएन लिभरपुलको खराब लय

अझै रोकिएन लिभरपुलको खराब लय

रोनाल्डोले पुर्‍याए ९५०औं गोल

रोनाल्डोले पुर्‍याए ९५०औं गोल

न्युक्यासलको अन्तिम मिनेटमा जित

न्युक्यासलको अन्तिम मिनेटमा जित

दोस्रो स्थानमा उक्लिने मौका चेल्सीले गुमायो

दोस्रो स्थानमा उक्लिने मौका चेल्सीले गुमायो

पहिलो खेलमै मणिसम्मिलित पारो पराजित

पहिलो खेलमै मणिसम्मिलित पारो पराजित

भारतमा दुई महिला क्रिकेटरलाई शारीरिक दुर्व्यवहार

भारतमा दुई महिला क्रिकेटरलाई शारीरिक दुर्व्यवहार