गण्डकीले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने
नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा यसपटक गण्डकी प्रदेशको सहभागिता नहुने भएको छ।
नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा यसपटक गण्डकी प्रदेशको सहभागिता नहुने भएको छ।
जापानकी दुई पटककी पूर्वओलम्पियन काजुमी नाकामुराले काठमाडौं महिला भलिबल क्लिनिक सुरु गरेकी छन्।
नेपाल पुलिस क्लब अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ।
झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक भएको हो ।
भलिबल प्रशिक्षक राई एक लाख सहित सम्मानित
अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस विजयी भएको छ ।
अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपीएफ क्लबले दोस्रो जित जित निकालेको छ ।
अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपीएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् ।
कर्णाली याश्विसले लगातार दोस्रो पटक एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को उपाधि उठाएको छ।
टाइगर कपको विजेताले ६ लाख ६६ हजार पाउने
शुक्रबार त्रिपुरेश्वरस्थित कभर्डहलमा कर्णालीले ललितपुर क्विन्सलाई ३–१ को सेटमा हराएको हो ।
पोखरा निन्जाजले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)मा सहज जित निकालेको छ।