शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि २६ गतेसम्म आयोजना हुने भएको छ।
नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि २६ गतेसम्म आयोजना हुने भएको छ।
क्लबले प्रतियोगिताका लागि स्वदेशी तथा विदेशी खेलाडी सम्मिलित १५ सदस्यीय टिम दर्ता गराएको छ।
स्टार भलिबल खेलाडी प्रतिभा माली फेरि नेपाली कोर्टमा उत्रिँदैछिन् ।
बुढानिलकण्ठ भलिबल क्लबले धिरोज काजी बस्नेतको कप्तानीमा नवौं एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता खेल्ने भएको छ।
विभागीय टोली नेपाल पुलिस क्लबका दुवै टोलीले पहिलो खेल खेल्दै नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप सुरु गर्ने भएका छन्।
अनुभवी र नयाँ खेलाडीको मिश्रणसहित मैदानमा उत्रिन लागेको रुकुम पश्चिमले पाकिस्तानका मजर अली, वालिद खान र अहमद खानलाई पहिलोपल्ट समेट्दै प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने लक्ष्य लिएको छ।
रुकुम पश्चिमबाट नवौं एनभीए कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिप खेल्न माजर अली खानसहित ३ पाकिस्तानी खेलाडी नेपाल आइपुगेका छन्।
नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाही अस्ट्रेलिया लाग्ने भएकी छन्।
नेपाली राष्ट्रिय टोलीका पूर्व स्पाइकर प्रतिभा माली नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप खेल्न स्वदेश फर्किने भएकी छन्।
छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ।
नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान अरुण शाहीले नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप नखेल्ने भएकी छन्।
खिल्जी युवा क्लबले नवौं एनभीए कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउने पुरुष टिम घोषणा गरेको छ।