टाइगर कप आयोजकको ३ विदेशीसम्मिलित टोली कस्तो ?
आयोजक टोलीको नेतृत्व राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले गर्ने छिन्।
आयोजक टोलीको नेतृत्व राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले गर्ने छिन्।
‘टाइगर ग्रुप अफ पोखरा नेपाल’को आयोजनामा पोखरामा हुने प्रतियोगिता माघ १२ देखि १९ गतेसम्म सञ्चालन हुने छ।
पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा दुई विदेशीसहित १२ टोलीले सहभागिता जनाउने भएका छन्।
त्रिभुवन आर्मी क्लबले मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।
विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि भिड्ने भएका छन् ।
नेपाल पुलिस क्लब मदन भण्डारी गोल्डकप इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको उपाधिनजिक पुगेको छ।
दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब मदन भण्डारी गोल्डकप इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन्।
विभागीय टोली नेपाल पुलिस क्लब मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा समूह विजेताका बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
आईतबार भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलमा ३–२ को सेटमा जित निकाल्दै मणिमुकुन्द अन्तिम चारमा स्थान बनाएको हो ।
विभागीय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गुजरात स्टेटले शनिबार मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपमा जित हात पारेका छन्।
विभागीय टोली त्रिभुवन आर्मी र मणिमुकुन्द क्लबले मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनसिपमा बिहीबार जित हासिल गरेका छन्।
विभागीय टोली नेपाल प्रहरीले मदन भण्डारी गोल्डकप रनिङ शिल्ड इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।