नेपाल फाइनलमा
शनिबार, २२ कार्तिक २०८२खेलपाटी संवाददाता

काठमाडौं। माल्दिभ्समाथि सहज जित निकाल्दै नेपाल काभा महिला यु–१९ भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
कोलम्बोमा शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा नेपालले ३–० को सोझो सेटमा जित निकाले हो।