शनिबार, ०३ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

काभा कपमा नेपालको पहिलो प्रतिस्पर्धी तुर्केमेनिस्तान

बुधबार, २९ आश्विन २०८२Admin User
काभा कपमा नेपालको पहिलो प्रतिस्पर्धी तुर्केमेनिस्तान
mustang rice ad

काठमाडौं। काभा कप २०२५ को पहिलो खेलमा नेपाल र तुर्केमेनिस्तान भिड्ने भएका छन्।

आयोजक सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)का अनुसार प्रतियोगिता बंगलादेशको ढाकास्थित सहिद सुहरावर्दी इन्डोर स्टेडियममा ५ कार्तिकदेखि १० कार्तिकसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा यी दुईसहित

श्रीलंका, माल्दिभ्स, तुर्कमेनिस्तान र अफगानिस्तान गरी ६ टोली सहभागी हुनेछन्।

यस संस्करणमा हरेक टोलीले एकअर्कासँग राउन्ड रोबिन फर्म्याटमा खेल्नेछन्। नेपालले दोस्रो खेल ६ कार्तिकमा आयोजक बंगलादेशविरुद्ध खेल्नेछ। तेस्रो खेलमा ७ कार्तिकमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले ९ कार्तिकमा अफगानिस्तान र १० कार्तिकमा श्रीलंकासँग खेल्दै लिग चरण सक्काउने छ।

लिग चरणका शीर्ष चार टोली फाइनल चरणमा पुग्नेछन्। शीर्ष दुई टोलीले उपाधि भिडन्त गर्नेछन् भने तेस्रो र चौथो स्थानमा रहने टोलीबीच कांस्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।

फाइनल ११ कार्तिकमा हुनेछ। नेपालले पहिलो खेलमै सकारात्मक सुरुआत गर्ने अपेक्षा राखिएको छ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

पुलिसलाई हराउँदै न्यु डायमन्ड बन्यो च्याम्पियन

आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो

आर्मीलाई सहजै हराउँदै एपीएफ तेस्रो

आर्मीसँग हार्‍यो एपीएफ

आर्मीसँग हार्‍यो एपीएफ

Bajaj Pulsar Motorcycle Ad
एन्फा अध्यक्षमा कुमारको उम्मेदवारी दर्ता

एन्फा अध्यक्षमा कुमारको उम्मेदवारी दर्ता

मच्छिन्द्रको जितमा एलिकको गोल

मच्छिन्द्रको जितमा एलिकको गोल

 आशिर्वाद र सुजलको बराबरीले अभिकलाई फाइदा

आशिर्वाद र सुजलको बराबरीले अभिकलाई फाइदा

क्लबका अध्यक्ष टिम अफिसियल, साफका उपाध्यक्ष टिम स्टाफ !

क्लबका अध्यक्ष टिम अफिसियल, साफका उपाध्यक्ष टिम स्टाफ !

'कुमार'ले एन्फा अध्यक्षमा उम्मेदवारी दिने

'कुमार'ले एन्फा अध्यक्षमा उम्मेदवारी दिने

७ वर्षपछि अन्तर्राष्ट्रिय फुटसलमा नेपालको जित

७ वर्षपछि अन्तर्राष्ट्रिय फुटसलमा नेपालको जित

मधेशको सुखद् अन्त्य

मधेशको सुखद् अन्त्य

पथरी ११ का दुई खेलाडी राष्ट्रिय लिगमा

पथरी ११ का दुई खेलाडी राष्ट्रिय लिगमा