पहिलो हाफमा ब्रिगेडलाई १-० को अग्रता
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा ब्रिगेडले १-० को अग्रता बनाएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा ब्रिगेडले १-० को अग्रता बनाएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलमा ब्रिगेडले अग्रता बनाएको छ ।
एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा च्यासल र जावलाखेलले गोलरहित बराबरी खेलेका छन् ।
सागलाई अवसरको रुपमा लिएर राष्ट्रको गरिमा प्रर्दशन गर्न खेल स्थल, अतिथी सत्कार र राष्ट्रिय टिमको तयारी लगायत काममा नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटि, राष्ट्रिय खेल संघ अहोरात्र खटेको अवस्था थियो ।
लिगमा सयौ खेल खेल्दै गर्दा ब्रिगेडले प्रतिद्वन्दीको रुपमा हिमालयन शेर्पा क्लबलाई पाएको छ ।
सोमबार भएको खेलमा मनाङ फ्रेन्ड्स क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा मनाङले १-० को अग्रता बनाएको छ ।
सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले तेस्रो जित निकालेको हो ।
एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्र र एनआरटीले गोल रहित बराबरी खेलेका छन् ।
नयाँ सिजन चल्दै गर्दा मनाङ र फ्रेन्ड्सको धेरै परिवर्तन देखिन्छ । तर मनाङलाई गत सिजनमा हार ब्यहोरेको एक मात्र खेलको बदला लिने अवसर सोमबारलाई जुरेको छ ।
गत सिजन मनाङ मर्स्याङ्दी क्लब लिग च्याम्पियन हुँदा मछिन्द्र र एनआरटीले लिगमा ५–५ गोलको बराबरी खेलेका थिए ।
अखिल नेपाल फुटबल संघ एन्फाले चौथो चरणका सम्पुर्ण खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सञ्चालन गर्न लागेको छ ।