• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एनआरटीलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा
नमीन ढकाल
सोमबार, पुस १४, २०७६ नमीन ढकाल
एनआरटीलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले तेस्रो जित निकालेको छ ।

सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले तेस्रो जित निकालेको हो ।

एन्फा कम्प्लेक्समा मछिन्द्रलाई जित दिलाउन एडिलाजा सोमिडेले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ९० औं  मिनेटमा एडिलाजाले हेडमार्फत निर्णायक गोल गरेका हुन् ।

मछिन्द्रलाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेका आन्द्रेस निया म्यान अफ दि म्याच चुनिए ।

जितसँगै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको छ । मछिन्द्रले ४ खेलमा ९ अंक जोडेको छ । मछिन्द्रले ३ खेलमा जित र १ बराबरी खेलेको छ । 

समान अंक भएपनि मनाङ मर्स्याङ्दी क्लबलाई गोल अन्तरमा पछि पार्दै मछिन्द्र शीर्ष स्थानाम उक्लिएको हो । तर, मनाङले एक खेल कम खेलेको छ ।

४ खेलमा ४ अंक जोडेको एनआरटी लिगको छैटौं स्थानमा रहेको छ । लिगमा एनआरटीको यो दोस्रो हार हो ।

आक्रामक मछिन्द्र, डिफेन्सिभ एनआरटी

एनआरटीको तुलनामा मछिन्द्र जितका लागि आक्रामक देखिएको थियो । तर, डिफेन्सिभ खेल खेलेको एनआरटीविरुद्ध मछिन्द्रले गोल निकाल्न निकै संघर्ष गर्यो ।

खेलको ११ औं मिनेटमा सुजल श्रेष्ठको क्रस गोल हुने अवस्थामा पुगेको थियो । तर, एनआरटीका गोलकिपर अजित प्रजापतिले डाइभ हान्दै गोल हुनबाट जोगाए ।

३५ औं मिनेटमा मछिन्द्र पुनः एकपटक अग्रता बनाउन चुक्यो । डिबक्सको ठिक बाहिरबाट देवेन्द्र तामाङको फ्रिकिक क्रसबारमा लाग्दै फर्किएको थियो । मछिन्द्रका खेलाडी र अफिसियलले रेफ्रीलाई गोलको अपिल गरेपनि रेफ्रीको गोलको मान्यता दिएन् ।

दोस्रो हाफ सुरुवातमै रञ्‍जित धिमालको क्रसमा अनमार्क रहेका अभिषेक रिजाल गोल गर्न चुके । डिबक्स भित्रबाट उनले पोस्ट बाहिर प्रहार गरे ।

खेलको ५२ औं मिनेटमा एडिलाजाको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

खेलको ६१ औं मिनेटमा एनआरटी काउन्टरमा गोल गर्न चुक्यो । उसका तपन कार्कीले काउन्टरमा मछिन्द्रका गोल किपरलाई बिट गरेको प्रहार गरेको ग्रासबल दोस्रोबार हुँदै बाहिरिएको थियो ।

यस्तै ८३ मिनेटमा अभिषेक रिजालले क्रस गरेको बलमा एडेलाजाले डिबक्स भित्रबाट गरेको पावरफुल सट पहिलोबारबाट बाहिरिएको थियो ।

के भन्छन् प्रशिक्षक ?

मछिन्द्रका प्रशिक्षक प्रवेश कटवालले ३ अंक पाउँदा खुसी लागेको बताए ।

'पक्कै पनि ३ अंक पाउँदा खुसी छु । हामीले अवसर पाएर पनि गोल गर्न सकेनौ । अन्तिममा गोल हुँदा सहज भयो,' प्रवेशले भने ।

एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले जित्ने लक्ष्य भएपनि खेल्न नसकेको बताए ।

'खेल राम्रो भयो । जित्ने लक्ष्य थियो । खेल्न सकेनौं सकेनौं,' उनले भने ।

मछिन्द्र प्लेईङ सेट -
रञ्‍जित धिमाल, विराज महर्जन,रेजीन सुब्बा, विशाल श्रेष्ठ,देवेन्द्र तामाङ, सुजल श्रेष्ठ,अभिषेक रिजाल, विशाल राई, आन्द्रेस निया, पिटर सगुन, एडिलाजा सोमिडे


एनआरटी प्लेईङ सेट -
एरिक विष्ट, बिक्रम धिमाल, प्रकाश बुढाथोकी, अजित प्रजापति, अशोक थापा, शकल रेग्मी,दर्शन गुरुङ, नबिन गुरुङ, तपन कार्की ,जुनियर निकेनगुए, आन्द्रे थेरी

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
भुटानी लिगमा सन्तोष
भुटानी लिगमा सन्तोष
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
एन्फा यु-१६ लिगको उद्घाटन खेलमा श्री भगवती र मनाङ भिड्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
टी–२० आई ब्याटिङ वरीयताको शीर्ष १०० मा सीता मात्रै
समूह चरणमा नेपपालको शतप्रतिशत जित
समूह चरणमा नेपपालको शतप्रतिशत जित
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP