बिहिबार, २२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मेरो कुरा
Bhat Bhateni Supermarket Ad

साग खेलकुद – नयाँ अध्यायको सुरुवात

मंगलबार, १५ पौष २०७६खेलपाटी संवाददाता
साग खेलकुद – नयाँ अध्यायको सुरुवात
mustang rice ad

सुशिल नरसिह राणा 

काठमाडौं ।  विभिन्न आँकलन र अड्कलबाजीकाबीच १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सफलतापूर्वक सम्पन्न भएको छ ।

देशका मुख्य तीन शहरमा दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेला सञ्चालन भयो ।

आयोजना मात्र नभएर राष्ट्रले दक्षिण एसियाली खेलकुदमै बिगत देखिको सम्पूर्ण ईतिहासलाई पुर्नलेखन गर्दै स्वर्ण अक्षरले कोर्न सफल भएको छ ।

सागलाई अवसरको रुपमा लिएर राष्ट्रको गरिमा प्रर्दशन गर्न खेल स्थल, अतिथी सत्कार र राष्ट्रिय टिमको तयारी लगायत काममा नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप), नेपाल ओलम्पिक कमिटि, राष्ट्रिय खेल संघ अहोरात्र खटेको अवस्था थियो ।

कुनै पनि कसर नराख्ने हिसाबले सम्पन्न गरिएको १३ औं सागमा ५१ स्वर्ण लगायत २ सय ६ कुल पदक जितेर नेपालले खेल क्षेत्रमा निकै अगाडी बढिसकेको स्पष्ट प्रमाण पेश गर्न सफल भएको छ ।

Image may contain: 7 people, people smiling, people standing and outdoor

नेपाल दक्षिण एसियामा मार्शल आर्टका बिधा र फुटबलमा मात्र बलियो भन्ने छाप छ । तर यसबाट बाहिर निस्कदै नेपालले एथ्लेटिक्स, भारत्तोलन, साईकिलिङ, पौडीबाट समेत १३ स्वर्ण पदक जितेर श्रीलंका, भारत, पाकिस्तान र बंगलादेश जस्ता देशलाई अचम्मित पार्न सफल भएको छ ।

पौडीकी गौरिका सिह, भारोत्तोलनकी सन्जु चौधरी, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, गल्फका सुभास तामाड, कुस्तिकी संगिता धामी, बक्सिडकी मिनु गुरुड, ट्रायथलनकी सोनी गुरुड. र साईकिलिङका निस्मा श्रेष्ठ र लक्ष्मी मगर आ–आफनो बिधामा राष्ट्रलाई पहिलो पटक स्वर्ण पदक दिलाएर नायकका रुपमा आफुलाई उभाउन सफल भए । हेण्डबल, भलिबल महिला, महिला कबड्डी, महिला खो खो, फेन्सिड. र टेबुल टेनिस खेलले समेत कडा चुनौती पस्किदै आफ्नो दरिलो उपस्थिती जनाए ।

बृहद अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजन हुँदा राष्ट्रले अन्र्तराष्ट्रिय स्तरका भौतिक संरचना र्निमाण गर्ने अबसर प्राप्त गर्दछ । जुन संरचनाको मित्र राष्ट्रले मुक्तकण्ठले प्रशंसा गरेका छन् । साथै अतिथि सत्कार तथा बसोबासका हिसाबले पनि नेपालले प्रशंसा बटुल्न सफल भएको छ ।

Image may contain: 3 people, people smiling, people standing and outdoor

माथि उल्लेखित प्रशंगले सफल आयोजनाले मात्र नभएर राष्ट्रले प्राप्त गर्ने पदक, खेलप्रेमि जनता र खेलाडी, अतिथिबाट प्राप्त गरिएका आत्मिय व्यवहार, खेल अनुशासनले १३ औ साग सहभागी मित्र राष्ट्रको हृदयमा अमिट छाप छोड्न सफल भएको छ ।

सागको भब्य आयोजनाले सम्पुर्ण देशलाई गौरवान्वित बनाएको छ । साथै सफल आयोजना तथा खेलाडीले प्राप्त गरेको सफलताले आगामी दिनमा खेलकुदका जिम्मेवार निकाय र सरकारलाई ध्यानाकर्षण गर्न साग सफल भएको छ ।

(खेल बिज्ञको रुपमा राणा सागकाे टिम तयारी समितिमा समेत हुनुहुन्थ्याे)

 

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

एन्फा राजनीति : नातावाद मुख्य स्ट्राइकर, खेलाडी साइडलाइनमै

‘ममाथिको कारबाही वैधानिक छैन’

‘ममाथिको कारबाही वैधानिक छैन’

Bajaj Pulsar Motorcycle Ad
चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

नेपाल पुलिसको विजयी सुरुआत

नेपाल पुलिसको विजयी सुरुआत

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

रोनाल्डोले लगातार दोस्रो खेल बहिष्कार गर्ने

‘लेगेसी’ को परीक्षामा श्रीलंका

‘लेगेसी’ को परीक्षामा श्रीलंका

पुलिस र हुमो भिड्दै

पुलिस र हुमो भिड्दै

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक