विजयको गोलमा ब्रिगेडलाई अग्रता
मंगलबार, पुष १५, २०७६खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले ब्रिगेड ब्वाईज क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलमा ब्रिगेडले अग्रता बनाएको छ । खेलको १७ औं मिनेटमा विजय गुरुङले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका हुन् ।
डिबक्स बाहिरबाट उनको कडा प्रहार शेर्पाका खेलाडीलाई लाग्दै गोलमा परिणत भएको थियो ।






-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)





