ए डिभिजन लिग : चौंथो चरणको सबै खेल एन्फामा
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार एक प्रेस नोट जारि गर्दै चौथो चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार एक प्रेस नोट जारि गर्दै चौथो चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने जनाएको छ ।
शनिबार भएको खेलमा थ्री स्टारले एपीएफ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टारले १-० को अग्रता बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा पुलिस र सरस्वतीले गोलरहित बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सरस्वतीविरुद्ध पुलिसले रविन श्रेष्ठको कप्तानीमा प्लेईङ-११ को घोषणा गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा आर्मी र शेर्पाले गोलरहित बराबरी खेलेका छन् ।
तेस्रो चरणसम्म आईपुग्दा दुबै टिमले जित निकाल्न सकेका छैनन् । सोही कारण दुवै टिमलाई लिगमा पहिलो जित निकाल्नुपर्ने दबाब छ ।
शारीरीक तथा प्राबिधिक रुपमा अब्बल आर्मी र सन्तुलित टिम बनाएको शेर्पा अंक जोड्दै तालिकामा सुधार गर्न चाहन्छन् ।
एन्फाका अनुसार पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा तथा दोस्रो खेलमा सरस्वती युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा संकटाले १-० को अग्रता बनाएको छ ।
बिहिबार भएको खेलमा ब्रिगेड ब्वाईज क्लब (बीबीसी) लाई १-० गोल अन्तरले पराजित गर्दै १० खेलाडीमा सिमित मनाङ तेस्रो जितसहित शीर्ष स्थानमा उक्लिएको हो ।
एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा मनाङले १-० को अग्रता बनाएको छ ।