हिमालयन शेर्पाको मुख्य प्रायोजक नेपाल आइस
हिमालयन शेर्पाले बुधबार नेपाल आइसको सिजी ब्रुअरी प्रालीसँग मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
हिमालयन शेर्पाले बुधबार नेपाल आइसको सिजी ब्रुअरी प्रालीसँग मुख्य प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एयरवेजका मोहम्मद इल इमानले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
डिफेन्डर मान बहादुरले मंगलबार क्लबले आफुलाई कप्तानीको जिम्मेवारी दिएको बताएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ खेल तालिका सार्वजनिक गर्दै दुई चरणको सबै खेल त्रिपुरेश्वरस्थित रंगशालामा हुने जनाएको छ ।
जावलाखेलले पछिल्लो सिजन लिगको छैटौं स्थानमा रह्यो । उपाधिको होडमा नरहेको जावलाखेलेको नतिजालाई धेरैले उपलब्धिपूर्णनै माने ।
ललितपुरको पुरानो क्लब फ्रेन्ड्स क्लब कुपन्डोल आसन्न लिगमा त्यही रेलिगेशनबाट माथि उठ्न कोशिश गर्नेछ । यसको लक्ष्य यस सिजन रेलिगेशनबाट बच्ने र सके जति माथि उक्लिने हो । त्यो भनेको चौथों स्थानसम्म पुग्ने हो ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र माल्दिभ्सले गोलरहित बराबरी खेलेका छन् ।
१३ औं संस्करणको साफ च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्धको खेलका लागि नेपालको सुरुआती-११ घोषणा भएको छ ।
प्रत्यक्ष प्रशारणको अधिकारका लागि एन्फाले प्रस्ताव पेश गर्नका लागि सार्वजनिक सूचना निकालेको थियो ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा आयोजना हुने १३ औं साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ ।
मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ ।