हिमालयन शेर्पामाथि हाबी संकटा
यो समृद्ध इतिहास भएको क्लबविरुद्ध माथिल्लो डिभिजनमा पाँचौं पल्ट खेलिरहेको क्लबबीचको खेल हुनेछ।
यो समृद्ध इतिहास भएको क्लबविरुद्ध माथिल्लो डिभिजनमा पाँचौं पल्ट खेलिरहेको क्लबबीचको खेल हुनेछ।
डेब्यु खेलमा बराबरीमा रोकिएपछि सातदोबाटोका मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडीले क्षमता अनुसार खेल्न नसक्दा अंक बाड्नु परेको बताए ।
शुक्रबार भएको उद्घाटनमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेको हो ।
नेपालमा ‘फ्यान्टसी फुटबल’ को लोकप्रियता बढिरहदा प्रालीले 'ए' डिभिजन लिगको फेन्टासी प्रिमियर लिग आयोजना गरेको हो ।
मछिन्द्रले सोमबार न्युरोट टिम (एनआरटी) विरुद्ध खेल्दै लिगको सुरुआत गर्नेछ ।
'ए' डिभिजन लिग आज शुक्रबारबाट सुरु हुँदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको सम्पूर्ण तयारी सकिएको जनाएको छ ।
यो ललितपुर डर्बी रहनेछ र यसमा भिड्ने छन्, फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब । खेल साँझ चार बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलन गर्दै लिगको सम्पूर्ण तयारी सकिएको जनाएको छ ।
केटीएम सिटीले 'किट्स पार्टनर' को रुपमा हिमालयन शेर्पालाई प्रायोजन गरेको हो ।