बुधबार, २८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

18

Loading ad...
Bhat Bhateni Supermarket Ad
आयोजक रुसविरुद्ध एसियन राष्ट्र साउदी अरेबिया

आयोजक रुसविरुद्ध एसियन राष्ट्र साउदी अरेबिया

रुस र साउदीको लक्ष्य ३ अंक

रुस र साउदीबिचको खेल नेपाली समयअनुसार राति ८ : ४५ बजे सुरु हुनेछ । उद्घाटन खेलको ३० मिनेटअघि एक भव्य कार्यक्रम हुनेछ । जसमा रुसी राष्ट्रपति भ्लादमिर पुटिन लगायत विश्व चर्चित नेताहरुको उपस्थिति रहनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३१, २०७५
Read more →
विश्वकप इतिहासका १० रोमाञ्चक तथ्यांक

विश्वकप इतिहासका १० रोमाञ्चक तथ्यांक

विश्वकप फुटबलको महाकुम्भ मेला आज सुरु हुदैछ । यति बेला सबैको नजर आयोजक राष्ट्र रुसमा हुन गईरहेको उद्घाटन समारोहमा गएर अल्झिएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३१, २०७५
Read more →
ब्राजिलको भर : 'टिटे'

ब्राजिलको भर : 'टिटे'

ब्राजिलियन फुटबलमा देखिएको समस्याको महासागर स्वयम् डुंगाले तार्न नसकेपछि 'अब के हुन्छ' भन्ने बहस फेरी सुरु भयो । त्यसबीचमा एडेनोर लियोनार्डो बाची यानिकी 'टिटे' कथामा देखिए । टिटे तिनै हुन् जसले कहिल्लै ब्राजिलको राष्ट्रिय टोलीबाट खेल्न पाएनन् । नत, युरोपियन क्लब फुटबलको स्वाद नै चाख्न पाए ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३१, २०७५
Read more →
रुस विश्वकप फुटबलको नेपाली खेल तालिका

रुस विश्वकप फुटबलको नेपाली खेल तालिका

विश्वकपको अन्य समूह चरणको खेलहरु असार १ गतेबाट हुनेछ । समूह चरणको खेल असार १४ गतेबाट सकिने छ । समूह चरणको खेलपछि अन्तिम १६ अर्थात् नकआउट चरणका खेलहरु असार १६ देखि असार १९ सम्म हुनेछ । यस्तै क्वाटरफाइनल खेल असार २२ र २३ गते सञ्चालन हुँदा सेमिफाइनल खेल असार २६ र २७ मा हुनेछ । विश्वकपको तेस्रो स्थानको लागि असार ३० मा खेल हुँदा असार ३१ मा फाइनल खेलसँगै एक महिने फुटबलको कुम्भमेला सकिनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३१, २०७५
Read more →
रुस विश्वकप आजबाट : ३२ टिम, ६४ खेल, १२ रंगशाला र ११ शहर

रुस विश्वकप आजबाट : ३२ टिम, ६४ खेल, १२ रंगशाला र ११ शहर

उद्घाटन खेलमा रुस र साउदी अरेबिया भिड्दै

रुसको ११ सहरमा हुने यो पटकको विश्वकप विभिन्न १२ रंगशालामा हुनेछ । जसमा ६४ खेल हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ३१, २०७५
Read more →
विश्वकपबाट ठगिएकाहरू

विश्वकपबाट ठगिएकाहरू

By खेलपाटी संवाददाताबुधबार, जेठ ३०, २०७५
Read more →
विश्व फुटबललाई चकित पार्न फेरी तयार 'आइसल्याण्ड'

विश्व फुटबललाई चकित पार्न फेरी तयार 'आइसल्याण्ड'

By खेलपाटी संवाददाताबुधबार, जेठ ३०, २०७५
Read more →
फिफा विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी

फिफा विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी

शीर्ष पाँचमा मिरोस्लाभ क्लोज, रोनाल्डो, पेले, गर्ड मुलर र जष्ट फन्टेइन

फिफा विश्वकपको २१ औं संस्करणसम्म आइपुग्दा विश्वकपमा धेरै किर्तिमानहरु बनेका छन् । यस्तै किर्तिमानमध्ये विश्वकपमा हालसम्म सर्वाधिक गोल गर्ने खेलाडी को हुन् ? भन्ने आम खेलप्रेमीमा चासो रहन्छ । विश्वकपमा १२ भन्दा धेरै गोल गर्ने खेलाडी पाँच जना रहेका छन् । त्यस्तै १० भन्दा बढी गोल गर्ने १३ जना खेलाडी छन् ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २६, २०७५
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 64 of 64