कठिन प्रतिद्वन्द्वी बाँकी छ – रुसी प्रशिक्षक चेर्चेसोभ
मस्कोस्थित लजनिकी रंगशालामा साउदी अरेबियालाई ५ – ० गोल अन्तरले हराएपछि प्रशिक्षक चेर्चेसोभले अझै कठिन प्रतिद्वन्द्वीविरुद्ध खेल्न बाँकी रहेको बताएका हुन् ।
मस्कोस्थित लजनिकी रंगशालामा साउदी अरेबियालाई ५ – ० गोल अन्तरले हराएपछि प्रशिक्षक चेर्चेसोभले अझै कठिन प्रतिद्वन्द्वीविरुद्ध खेल्न बाँकी रहेको बताएका हुन् ।
पहिलो खेलमा पराजित भएपछि पिज्जीले भने, 'यो कठिन खेल थियो र हामीले ठूलो र अप्रत्यासित हारको सामना गर्यौ । रूसले राम्रो प्रदर्शन गर्यो, जबकी हामीले राम्रो गर्न सकेनौ ।'
सूरुवात देखीनै एसियाली राष्ट्र साउदीलाई दबाबमा राखेको रुसले पहिलो हाफमै २–० को अग्रता लिएको थियो । बैकल्पिक खेलाडी चम्किएको खेलमा रुसले साउदीबिरुद्ध सहज जित निकालेको हो ।
दोस्रो हाफको खेल जारी रहदाँ रुसले ३–० को अग्रता लिएको छ । खेलको ७२ औ मिनेटमा रुसका अर्तेम डेजुुबाले तेस्रो गोल गरेका छन् ।
विश्व फुटबलको महाकुम्भ २१ औँ संस्करणको विश्वकप औपचारिक रुपमा रुसमा आजबाट सुरु भएको छ ।
खेलको १२ औ मिनेटमा युरी गाजिन्स्किले दिलाएको अग्रतालाई ४३ औ मिनेटमा डेनिस चेरसेवले दोब्बर पारेका थिए ।
एसियाली राष्ट्र साउदी अरेबियाले स्वभाविक खेल प्रर्दशन गर्न सकेको छैन । रुसले एक पछि अर्को मुभ बनाउदै साउदीलाई दबाबमा राखेको छ ।
मस्कोस्थित लजनिकी रंगशालामा आयोजक रुस र साउदी अरेबियाबीचको खेलसँगै यो संस्करणको विश्वकप औपचारिक रुपमा सुरु हुनेछ ।
विश्वकपको प्रतिक्षामा फुटबल खेलाडी मात्र छैनन् । अन्य खेलका खेलाडी पनि विश्वकपको उत्तिकै प्रतिक्षामा छन् । खेलपाटी डटकमका लागि रुस विश्वकपबारे तीन खेलका ३ राष्ट्रिय खेलाडीले आफ्नो धारणा राखेका छन् ।