उद्घाटन खेलको पहिलो हाफमै रुसको २–० को अग्रता
बिहिबार, ३१ जेठ २०७५खेलपाटी संवाददाता

एजेन्सी । विश्व फुटबलको महाकुम्भ २१ औँ संस्करणको विश्वकपको उद्घाटन खेलमा रुस र साउदी अरेबिया प्रतिस्पर्धा गरिरहेका छन् । रुसले पहिलो हाफको खेलमा साउदीविरुद्ध २–० को अग्रता बनाएको छ ।
खेलको १२ औ मिनेटमा युरी गाजिन्स्किले दिलाएको अग्रतालाई डेनिस चेरसेवले दोब्बर पारे । उनले खेलको ४३ औ मिनेटमा घरेलु टोलीका लागि गोल गरेका हुन् ।









-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)

