फिफा विश्वकप : उद्घाटन खेलको दोस्रो हाफ सुरु
बिहिबार, ३१ जेठ २०७५खेलपाटी संवाददाता

एजेन्सी । रुसमा सुरु भएको विश्वकप फुटबलको उद्घाटन खेलको दोस्रो हाफ सुरु भएको छ । पहिलो हाफमै घरेलु टोली रुसले खेलमा २–० को अग्रता बनाएको छ ।
खेलको १२ औ मिनेटमा युरी गाजिन्स्किले दिलाएको अग्रतालाई ४३ औ मिनेटमा डेनिस चेरसेवले दोब्बर पारेका थिए ।
फिफाको तल्लो वरियतामा रहेका दुई टोलीबीचको खेलमा आयोजक रुस हाबी बनेको छ । एसियाली राष्ट्र साउदी अरेबियाले स्वभाविक खेल प्रर्दशन गर्न सकेको छैन ।
रुसले एक पछि अर्को मुभ बनाउदै साउदीलाई दबाबमा राखेको छ ।









-1770830065585.jpeg&w=3840&q=75)




-1770799852128.png&w=3840&q=75)

