सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

18

Bhat Bhateni Supermarket Ad
एसियन गेम्स : स्पोर्ट्स क्लाइम्बिङमा नेपालका दुई खेलाडी अन्तिममा

एसियन गेम्स : स्पोर्ट्स क्लाइम्बिङमा नेपालका दुई खेलाडी अन्तिममा

जेएससी स्पोर्ट्स क्लाइम्बिङ सेन्टरमा बिहिबार भएको पुरुष स्पिडको क्वाटरफाइनलमा नेपालका पेम्बा शेर्पा २६ औं र प्रनिल मान श्रेष्ठ २७ औं स्थानमा रहे ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ७, २०७५
Read more →
एसियन गेम्स : शिरीष र टिसा हिट चरणमै रोकिए

एसियन गेम्स : शिरीष र टिसा हिट चरणमै रोकिए

नेपालका ओलम्पियन पौडीवाच शिरीष गुरुङ १ सय मिटर फ्रिस्टाइलमा हिट चरणबाट बाहिरिएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ७, २०७५
Read more →
एसियन गेम्स : तेक्वान्दोको चुनौती समाप्त

एसियन गेम्स : तेक्वान्दोको चुनौती समाप्त

एसियन गेम्समा नेपालले पाएको रजत पदक सबैभन्दा ठुलो पदक हो । जुन तेक्वान्दोकी सबिता राजभण्डारीले थाइल्याण्डको बैंककमा भएको सन् १९९८ को एसियन गेम्समा जितेकी थिइन् ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ७, २०७५
Read more →
एसियन गेम्स : नेपाल च्याम्पियन अरहान्त पहिलो चरणमै पराजित

एसियन गेम्स : नेपाल च्याम्पियन अरहान्त पहिलो चरणमै पराजित

बिहिबार भएको पुरुष एकल तर्फको खेलमा नेपाल च्याम्पियन अरहान्त पाकिस्तानी खेलाडीसंग पराजित भए ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ७, २०७५
Read more →
एसियन गेम्स : तेक्वान्दोका ज्ञानेन्द्र प्रि-क्वाटरफाइनलमा

एसियन गेम्स : तेक्वान्दोका ज्ञानेन्द्र प्रि-क्वाटरफाइनलमा

पुरुष फाइटतर्फ बिहिबार ६८ केजी तौल समूहमुनि भुटानका खेलाडीलाई हराएर ज्ञानेन्द्रले अन्तिम १६ मा स्थान बनाएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ७, २०७५
Read more →
एसियन गेम्सको पाँचौ दिन : बन्यो कीर्तिमान, आएन पदक

एसियन गेम्सको पाँचौ दिन : बन्यो कीर्तिमान, आएन पदक

आधा दर्जन बढी खेलमा प्रतिस्पर्धा गरेपनि नेपाल पदक बिहिन बन्यो । अघिल्ला दिन झैँ नेपाल बुधबार पदकको नजिक पुग्नै सकेन ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ६, २०७५
Read more →
एसियन गेम्स : भारोत्तोलनमा कमलको राष्ट्रिय कीर्तिमान

एसियन गेम्स : भारोत्तोलनमा कमलको राष्ट्रिय कीर्तिमान

कमलले स्न्याचमा ११९,क्लिन एण्ड जर्कमा १६० केजी तौल गरि कुल २७९ तौल बहन गर्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ६, २०७५
Read more →
एसियन गेम्स : मायांका र माहिकाको जोडी पराजित

एसियन गेम्स : मायांका र माहिकाको जोडी पराजित

लनटेनिसको महिला डबल्समा नेपालका मायांका राणा र माहिका राणाको जोडी प्रिक्वाटरफाइनलमा पराजित भएका छन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ६, २०७५
Read more →
एसियन गेम्स : प्याराग्लाइडिङको टिम एक्युरेसीमा नेपाल आठौं

एसियन गेम्स : प्याराग्लाइडिङको टिम एक्युरेसीमा नेपाल आठौं

पुरुष टिम एक्युरेसीतर्फ इन्डोनेसियाले स्वर्ण जित्यो । यस्तै दक्षिण कोरियाले रजत जित्दा थाइल्याण्डले कास्य पदक जितेको छ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ६, २०७५
Read more →
एशियाडमा भलिबल : नेपाल सोझो सेटमा पराजित

एशियाडमा भलिबल : नेपाल सोझो सेटमा पराजित

करिब ३१ बर्षपछि एशियाडमा पुनरागमन गरेको पुरुष भलिबल टिमले हारसंगै प्रतियोगिताको सुरुवात गरेको छ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ६, २०७५
Read more →
राष्ट्रिय कीर्तिमान बनाउन चुकिन गौरिका

राष्ट्रिय कीर्तिमान बनाउन चुकिन गौरिका

जीबीके स्टेडियमको एक्वाटिक सेन्टरमा बुधबार नयाँ राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गरेकी गौरिका कीर्तिमान बनाउन चुकेकी हुन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ६, २०७५
Read more →
एसियन गेम्स : तेक्वान्दोका वीरबहादुर दोस्रो चरणमा

एसियन गेम्स : तेक्वान्दोका वीरबहादुर दोस्रो चरणमा

वीरबहादुरले अफगानिस्तानका अहमेद बखासीलाई २४ - १३ अंकले हराए ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ६, २०७५
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 13 of 64Next