एसियन गेम्स : तेक्वान्दोका ज्ञानेन्द्र प्रि-क्वाटरफाइनलमा
बिहिबार, भदौ ७, २०७५खेलपाटी संवाददाता
काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संकरणको एसियन गेम्स अन्तर्गत तेक्वान्दोतर्फ नेपालका ज्ञानेन्द्र हमालले प्रि-क्वाटरफाइनलमा स्थान बनाएका छन् ।
पुरुष फाइटतर्फ बिहिबार ६८ केजी तौल समूहमुनि भुटानका खेलाडीलाई हराएर ज्ञानेन्द्रले अन्तिम १६ मा स्थान बनाएका हुन् । ज्ञानेन्द्रले भुटानका जिग्मी वाग्चुकलाई ३९ - १७ अंकले हराए । अब ज्ञानेन्द्रले क्वाटरफाइनल प्रवेशको लागि मलेसियाका रोजाली रोजाईमिसंग खेल्नेछन् ।
तेक्वान्दोतर्फ नै नेपालकि अस्तिमा खड्काले अन्तिम १६ मा आजै प्रतिस्पर्धा गर्नेछिन् । अस्मिताले इरानी प्रतिद्वन्द्वी पाएका छन् ।








-1753017726.jpeg&w=3840&q=75)

-1761484988698.png&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)

