एसियन गेम्स : नेपाल च्याम्पियन अरहान्त पहिलो चरणमै पराजित
बिहिबार, ०७ भाद्र २०७५खेलपाटी संवाददाता

काठमाडौं । इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत स्क्वासमा नेपालका अरहान्त केशर सिंह पहिलो खेलमै पराजित भएका छन् ।
बिहिबार भएको पुरुष एकल तर्फको खेलमा नेपाल च्याम्पियन अरहान्त पाकिस्तानी खेलाडीसंग पराजित भए । अरहान्तलाई पाकिस्तानका अस्लाम ट्याबसंग ३ - ० को सेटमा पराजित भए ।
यस्तै अमृत थापा मगर हङकङका खेलाडी लि हो यिनसंग ३ - ० को सेटमा पराजित भए ।
स्क्वासमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।










-1767924589079.webp&w=3840&q=75)
-1767923977114.webp&w=3840&q=75)


-1767840835858.webp&w=3840&q=75)

