• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
म्याराथन म्याराथन
  • गृहपृष्ठ
  • म्याराथन
योहेइले काठमाडौं म्याराथन दौड्ने
योहेइले काठमाडौं म्याराथन दौड्ने जापानका कोबायासी योहेइले शनिबार हुने १६औं काठमाडौं म्याराथनमा दौड्ने भएका छन् । ओसाका म्याराथनमा सहभागिता जनाइसकेका उनले पुरुष म्याराथन (४२.१९५ किलोमिटर) मा दौड्ने भएका हुन् ।
एसियाली ट्रायलका पदक विजेता खेलाडीको स्वागत
एसियाली ट्रायलका पदक विजेता खेलाडीको स्वागत नेपाल एडभेन्चर रनिङ महासंघले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको छ ।
सिफानलाई म्याराथनको उपाधि,  ७९औं स्थानमा रहिन् सन्तोषी
सिफानलाई म्याराथनको उपाधि, ७९औं स्थानमा रहिन् सन्तोषी पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला म्याराथनको उपाधि नेदरल्यान्ड्सकी सिफान हसनले जितेकी छन्।
पेरिस ओलम्पिक : म्याराथन दौडिदै सन्तोषी
पेरिस ओलम्पिक : म्याराथन दौडिदै सन्तोषी पेरिस ओलम्पिक २०२४ को अन्तिम दिन नेपालबाट सहभागी अन्तिम खेलाडी सन्तोषी श्रेष्ठले प्रतिस्पर्धा गर्दैछिन्।
इथियोपियाका तोला तामिरतले रेकर्ड बनाउँदै जिते स्वर्ण
इथियोपियाका तोला तामिरतले रेकर्ड बनाउँदै जिते स्वर्ण तोलाले पेरिसमा ओलम्पिक कीर्तिमान बनाउँदै शनिबार म्याराथनको स्वर्णपदक जितेका छन्।
ओलम्पिकमा अमेरिकालाई सय मिटरमा दुई दशकपछि स्वर्ण
ओलम्पिकमा अमेरिकालाई सय मिटरमा दुई दशकपछि स्वर्ण सन् २००४ को एथेन्स ओलम्पिकमा जस्टिन ग्याटलिनले सबैभन्दा छोटो दूरीको दौडमा स्वर्ण जितेका थिए।
पेरिस ओलम्पिकमा दौडिन सन्तोषी फ्रान्स जाँदै
पेरिस ओलम्पिकमा दौडिन सन्तोषी फ्रान्स जाँदै एथलेटिक्सकी सन्तोषी श्रेष्ठ पेरिस ओलम्पिक २०२४ मा सहभागिता जनाउन मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएकी छन्।
महिला हाफ म्याराथनको उपाधि राजपुरालाई
महिला हाफ म्याराथनको उपाधि राजपुरालाई दोस्रो महिला हाफ म्याराथन प्रतियोगिता २०८१ को उपाधि नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जितेकी छन्।
राष्ट्रिय खुला अपहिल रन असार ८ मा
राष्ट्रिय खुला अपहिल रन असार ८ मा नेपाल एडभेन्चर रनिङ महासंघको आयोजनामा राष्ट्रिय खुला अपहिल केडिसी रन असार ८ गते हुने भएको छ।
एथलेटिक्सतर्फ तीन विधाका ६ खेल सम्पन्न
एथलेटिक्सतर्फ तीन विधाका ६ खेल सम्पन्न राष्ट्रिय खेलकुद परिषद (राखेप) र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरामा यु १५ विधालयस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ ।
वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि राजन र सुमित्रालाई
वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको उपाधि राजन र सुमित्रालाई प्रथम वान रन अन्तर्राष्ट्रिय हाफ म्याराथनको पुरुषतर्फ राजन रोकाया र महिलातर्फ सुमित्रा चौधरीले उपाधि जितेका छन्।
सन्तोषीले पेरिस ओलम्पिक खेल्ने
सन्तोषीले पेरिस ओलम्पिक खेल्ने धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक खेल्ने भएकी छन्।
राममाया र गजेन्द्रलाई हाफ म्याराथनको उपाधि
राममाया र गजेन्द्रलाई हाफ म्याराथनको उपाधि खुला महिला तथा पुरुष हाफ म्याराथनको उपाधि महिलातर्फ नेपाल प्रहरीका राममाया बूढा र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका गजेन्द्र राईले जितेका छन्। 
ट्रान्सभुल्कानिया अल्ट्रा म्याराथनमा सुनमाया तेस्रो
ट्रान्सभुल्कानिया अल्ट्रा म्याराथनमा सुनमाया तेस्रो नेपाली धाविका सुनमाया बूढा ट्रान्सभुल्कानिया अल्ट्रा म्याराथनमा तेस्रो भएकी छन्।
नरेन्द्र र पुष्पालाई कर्णाली हाफ म्याराथनको उपाधि 
नरेन्द्र र पुष्पालाई कर्णाली हाफ म्याराथनको उपाधि  पहिलो संस्करणको कर्णाली हाफ म्याराथनको उपाधि नेपाली सेनाका नरेन्द्रसिंह रावत र एपीएफ क्लबका पुष्पा भण्डारीले जितेका छन् ।
बुटवलमा खुला हाफ म्याराथनको तयारी
बुटवलमा खुला हाफ म्याराथनको तयारी मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जेठ ३ गते म्याराथन आयोजना गर्ने भएको छ। गत वर्ष गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा म्याराथन सम्पन्न गरेको एकेडेमीले यस पटक बुटवलमा प्रतियोगिता गर्न लागेको हो।
First Prev 1 2 3 4 5 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP