• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
म्याराथन म्याराथन
  • गृहपृष्ठ
  • म्याराथन
बुटवलमा खुला हाफ म्याराथनको तयारी
बुटवलमा खुला हाफ म्याराथनको तयारी मदन भण्डारी स्पोर्ट्स एकेडेमीले जेठ ३ गते म्याराथन आयोजना गर्ने भएको छ। गत वर्ष गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा म्याराथन सम्पन्न गरेको एकेडेमीले यस पटक बुटवलमा प्रतियोगिता गर्न लागेको हो।
पाटनका कुशलले लन्डन म्याराथन दौडिने
पाटनका कुशलले लन्डन म्याराथन दौडिने ललितपुर पाटनका कुशल दीक्षितले लन्डन म्याराथनमा दौडिने भएका छन्। विश्वभर चर्चित सो म्याराथन प्रतियोगिता भोलि लन्डनमा हुँदैछ।
धीर र प्रियाले जिते रारा अल्ट्रा म्याराथन
धीर र प्रियाले जिते रारा अल्ट्रा म्याराथन पुरुषतर्फ जुम्ला कनकासुन्दरी गाउँपालिका विराटका धीरले उपाधि जितेका हुन्। धीरले जुम्ला सदरमुकाम खलंगादेखि रारा तालसम्मको ४९ किलोमिटर दूरी ४ घन्टा ५७ मिनेट ३१ सेकेन्डमा पार गरे। 
गोपी शुक्रबार लन्डन जाने
गोपी शुक्रबार लन्डन जाने लन्डन म्याराथनमा भाग लिन धावक गोपीचन्द्र पार्की शुक्रबार त्यसतर्फ जाने भएको छन्।
लेखनाथ हाफ म्याराथन नयाँ वर्षमा
लेखनाथ हाफ म्याराथन नयाँ वर्षमा कास्की जिल्ला एथलेटिक्स संघको प्राविधिक सहयोगमा पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथन हुन लागेको हो। 
तीर्थलाई लुम्बिनी पिस म्याराथनको उपाधि
तीर्थलाई लुम्बिनी पिस म्याराथनको उपाधि तीर्थ पुनले लुम्बिनी पिस म्याराथनको जितेका छन्। रुपन्देहीको लुम्बिनीमा शनिबार सम्पन्न प्रतियोगितामा तीर्थ विजेता बनेका हुन्।
सन्तोषीले जितिन् लुम्बिनी हाफ म्याराथन
सन्तोषीले जितिन् लुम्बिनी हाफ म्याराथन लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको महिलातर्फ हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छिन्।
लुम्बिनी म्याराथन भविष्यमा विश्वकै उत्कृष्ट हुने विश्वास
लुम्बिनी म्याराथन भविष्यमा विश्वकै उत्कृष्ट हुने विश्वास नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुद्ध जन्मस्थलमा सामान्य वाकाथुन हुँदै शुरू गरेको लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन भविष्यमा विश्वकै उत्कृष्ट म्याराथन हुने विश्वास व्यक्त गरेको छ।
लुम्बिनी पिस म्याराथनको तयारी पुरा
लुम्बिनी पिस म्याराथनको तयारी पुरा आयोजक समुहले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।
बेदबहादुर र निर्मलालाई स्वर्ण
बेदबहादुर र निर्मलालाई स्वर्ण बेदबहादुर राई र निर्मला राईले सुनापती सैलुङ अल्ट्रा म्याराथन प्रतियोगितामा स्वर्ण जितेका छन्।
विजय र पुष्पा च्याम्पियन
विजय र पुष्पा च्याम्पियन विजय रावत र पुष्पा भण्डारी तेस्रो किसुनजी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा पहिलो भएका छन्। विजय पुरुष तथा पुष्पा महिलामा पहिलो भएका हुन्।
हाफ म्याराथनमा दीपक र सन्तोषी पहिलो
हाफ म्याराथनमा दीपक र सन्तोषी पहिलो नेपाल आर्मीका दीपक अधिकारी र धादिङकी सन्तोषी श्रेष्ठले राइट टु प्रोटिन रनको मुख्य स्पर्धा हाफ म्याराथनमा स्वर्ण जितेका छन्। दीपक पुरुष तथा सन्तोषी महिलामा पहिलो भएका हुन्।
जुम्ला‐रारा अल्ट्रा म्याराथन वैशाख १ मा
जुम्ला‐रारा अल्ट्रा म्याराथन वैशाख १ मा पाँचौँ संस्करणको जुम्ला‐रारा अल्ट्रा म्याराथन प्रतियोगिता वैशाख पहिलो साता हुने भएको छ। कर्णाली स्पोर्टस् क्लब जुम्लाले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको वैशाख १ गते हुने जानकारी दिएको हो।
धर्म र पुष्पले न्यू दिल्ली म्याराथन दौडने 
धर्म र पुष्पले न्यू दिल्ली म्याराथन दौडने  फेब्रुअरी २५ मा हुने म्याराथनमा सहभागी हुन दुवै शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका  छन् ।
गोपीले लण्डन म्याराथन दौडने
गोपीले लण्डन म्याराथन दौडने नेपालगञ्ज म्याराथनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्कीले लण्डन म्याराथन दौडने जानकारी  दिएको हो । 
केन्याली जुलियसलाई पोखरा म्याराथनको उपाधि 
केन्याली जुलियसलाई पोखरा म्याराथनको उपाधि  प्रतियोगितामा वाहोमले निर्धारित दुरी २ घण्टा १९ दशमलव ३६ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् । 
First Prev 1 2 3 4 5 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP