लेखनाथ हाफ म्याराथन नयाँ वर्षमा
कास्की जिल्ला एथलेटिक्स संघको प्राविधिक सहयोगमा पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथन हुन लागेको हो।
कास्की जिल्ला एथलेटिक्स संघको प्राविधिक सहयोगमा पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथन हुन लागेको हो।
तीर्थ पुनले लुम्बिनी पिस म्याराथनको जितेका छन्। रुपन्देहीको लुम्बिनीमा शनिबार सम्पन्न प्रतियोगितामा तीर्थ विजेता बनेका हुन्।
लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको महिलातर्फ हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छिन्।
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुद्ध जन्मस्थलमा सामान्य वाकाथुन हुँदै शुरू गरेको लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन भविष्यमा विश्वकै उत्कृष्ट म्याराथन हुने विश्वास व्यक्त गरेको छ।
आयोजक समुहले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो ।
बेदबहादुर राई र निर्मला राईले सुनापती सैलुङ अल्ट्रा म्याराथन प्रतियोगितामा स्वर्ण जितेका छन्।
विजय रावत र पुष्पा भण्डारी तेस्रो किसुनजी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा पहिलो भएका छन्। विजय पुरुष तथा पुष्पा महिलामा पहिलो भएका हुन्।
नेपाल आर्मीका दीपक अधिकारी र धादिङकी सन्तोषी श्रेष्ठले राइट टु प्रोटिन रनको मुख्य स्पर्धा हाफ म्याराथनमा स्वर्ण जितेका छन्। दीपक पुरुष तथा सन्तोषी महिलामा पहिलो भएका हुन्।
पाँचौँ संस्करणको जुम्ला‐रारा अल्ट्रा म्याराथन प्रतियोगिता वैशाख पहिलो साता हुने भएको छ। कर्णाली स्पोर्टस् क्लब जुम्लाले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको वैशाख १ गते हुने जानकारी दिएको हो।
फेब्रुअरी २५ मा हुने म्याराथनमा सहभागी हुन दुवै शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
नेपालगञ्ज म्याराथनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्कीले लण्डन म्याराथन दौडने जानकारी दिएको हो ।
प्रतियोगितामा वाहोमले निर्धारित दुरी २ घण्टा १९ दशमलव ३६ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् ।