पोखरा म्याराथनको अपाङ्गता तर्फको दौड सम्पन्न
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागि हुने धावकहरुको कोटा निर्धारण गरिएको छ ।
शुक्रबार ढाकामा महिलातर्फ सन्तोषीले २ घण्टा ४६ मिनेट २२ सेकेन्डमा दुरी पार गर्दै उपाधि जित्न सफल भइन् ।
गत मंसिर ९ गते सम्पन्न नवौं धारा नेपालगन्ज म्याराथनमा पदक विजेता खेलाडीलाई कुनै पनि अन्तर्राष्ट्रिय म्याराथनमा पदक जित्दा प्रोत्साहन पुरस्कार प्रदान गर्ने बोर्ड बैठकले निर्णय गरेको हो ।
नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले नवौ संस्करणको नेपालगञ्ज म्याराथनको उपाधि जितेका छन् ।
एसियन गेम्स अन्तर्गत एथलेटिक्सको म्याराथनमा नेपालबाट पुरुषमा राजन रोकाया र महिलामा पुष्प भण्डारीले प्रतिस्पर्धा गरेका थिए ।
लि–निङ्ग नेपालले एसियन गेम्सको एथलेटिक्स विधामा म्याराथन स्पर्धामा दौडने नेपालका दुई धावकलाई प्रयोजन गरेको हो ।
सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको २०६३ साल मंसिर ५ गतेको स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार नेपालगन्ज म्याराथन हुदै आएको छ ।
शनिबार भएको दौडको निर्धारित २१ किलोमिटर दुरी एक घण्टा १३ मिनेट ३३ सेकेण्डमा पूरा गर्दै बस्नेतले उपाधि जितेका हुन् ।
जिल्ला खेलकुद बिकास समिति लमजुङको आयोजनामा असार २ गते सुन्दरबजार नगरपालिकामा प्रतियोगिता आयोजना हुनेछ ।
अन्नपूर्ण सेञ्चुरी महोत्सब अन्तर्गत शनिबार सम्पन्न ४२.१९५ किमि दौडमा पुरुष तर्फ जुम्लाका धिरबहादुर र महिलातर्फ जुम्लाकै गणना भण्डारीले जितेका छन् ।
सुदूरपश्चिम खेलकुद परिषद्सँगै डोटी उद्योग वाणिज्य संघको आयोजना र तथा नेपाली सेनाको भैरवप्रसाद गणको व्यवस्थापनमा भएको खप्तड–शैलेश्वरी म्याराथनको दोस्रो संस्करणको उपाधि आर्मीका खड्काले जितेका हुन् ।