• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
म्याराथन म्याराथन
  • गृहपृष्ठ
  • म्याराथन
नेपालगन्ज म्याराथनको विजेताले १ लाख ५० हजार पाउने
नेपालगन्ज म्याराथनको विजेताले १ लाख ५० हजार पाउने नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र केएल दुगड ग्रुपका प्रबन्धनिर्देशक कुमुद दुगडलाई साक्षी राख्दै आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीबार नगद पुरस्कार घोषणा गरेको हो ।
पोखरा म्याराथनको पुरस्कार राशी ५ लाख
पोखरा म्याराथनको पुरस्कार राशी ५ लाख अध्यक्ष पराजुलीका अनुसार पोखरा म्याराथन विजेताले अब ५ लाख नगद पाउनेछन् । गत वर्ष ४ लाख रहेको पुरस्कार राशी यो वर्ष १ लाख बढाइएको छ ।
नेपालगन्ज म्याराथनलाई एम्सको सदस्यता प्रदान
नेपालगन्ज म्याराथनलाई एम्सको सदस्यता प्रदान शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाली सिनेजगतका महानायक राजेश हमालले नेपालगन्ज उप महानगरपालिकाका मेयर प्रशान्त विष्ट र कोहलपुर नगरपालिकाका मेयर पूर्ण आचार्यलाई सदस्यता पत्र हस्तान्तरण गरे ।
नेपालगन्ज म्याराथनलाई प्याब्सनको साथ
नेपालगन्ज म्याराथनलाई प्याब्सनको साथ शिक्षा विकास तथा समन्वय इकाई(बाँके)का प्रमुख भगवान पौडेलको स्वागत तथा परिचयात्मक कार्यक्रममा प्याब्सनको नेतृत्व पंक्तिले प्रतिबद्धता जनाएको हो ।
नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार छौं - मेयर बिष्ट
नेपालगन्ज म्याराथनको अभिभावकत्व लिन तयार छौं - मेयर बिष्ट केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेडले टाइटल स्पोन्सरका रुपमा धारा तेलको साझेदारीलाई निरन्तरता दिन पाउँदा खुशी लागेको बताए ।
एम्सको क्यालेन्डरमा नेपालगन्ज म्याराथन
एम्सको क्यालेन्डरमा नेपालगन्ज म्याराथन एम्सले सार्वजनिक गरेको २०२२ नोभेम्बरदेखि २०२४ फेब्रुअरीसम्मको क्यालेन्डर अनुसार डिसेम्बर १० शनिबारका दिन हुने म्याराथनको सूचीमा नेपालगन्ज म्याराथनलाई राखेको हो ।
नेपालगन्ज म्याराथनलाई एम्सको सदस्यता
नेपालगन्ज म्याराथनलाई एम्सको सदस्यता विश्वका आधिकारिक म्याराथन आयोजकहरुको सर्वोच्च साझा संस्था एम्समा नेपालबाट आवद्ध हुने नेपालगन्ज म्याराथन पहिलो भएको आयोजकले जनाएको छ ।
नवौं राष्ट्रिय : महिला म्याराथनमा बिन्द्रालाई स्वर्ण
नवौं राष्ट्रिय : महिला म्याराथनमा बिन्द्रालाई स्वर्ण पोखरा रंगशालामा मंगलबार बिन्द्राले आर्मीकी विश्वरुपा बुढालाई पछि पार्दै स्वर्ण जितेकी हुन् ।
ब्लु ड्रागन म्याराथन आइतबार हुने
ब्लु ड्रागन म्याराथन आइतबार हुने भियतनाममा सडक बालबालिका र गरिबीका कारण विद्यालय छाड्नु परेका बालबालिकालाई सहयोग गर्ने लक्ष्यका साथ इन्ट्रापेडले हाफ म्याराथन आयोजना गर्न लागेको हो ।
नेपालगन्ज म्याराथन र देहरादुन म्याराथनबीच सम्झौता
नेपालगन्ज म्याराथन र देहरादुन म्याराथनबीच सम्झौता दुबै विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश(एम्स)बाट मान्यता प्राप्त म्याराथन हुन् । सारमंग देहरादुन म्याराथन भारत उत्तराञ्चल प्रदेशको पहिलो एम्स मान्यता प्राप्त म्याराथन हो ।
म्याराथनमा किप्चोगेको नयाँ कीर्तिमान
म्याराथनमा किप्चोगेको नयाँ कीर्तिमान जर्मनीको बर्लीनमा आइतबार भएको बर्लीन म्याराथनमा केन्याली धावकले कीर्तिमान बनाएका हुन् ।
नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता
नेपालगन्ज म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता एम्सले पठाएको चार वटा प्रमाणपत्रमा म्याराथन ४२.१९५ किलोमिटर, हाफ म्याराथन २१.०९७ किलोमिटर, १० किलोमिटर र ५ किलोमिटर दौडको रुट प्रमाणीकरण भएको हो ।
हरिलाई काठमाडौं म्याराथनको उपाधि
हरिलाई काठमाडौं म्याराथनको उपाधि दशरथ रंगशालामा शनिबार निर्धारित दुरी २ घन्टा ४० मिनेट ४० सेकेन्डमा पूरा गर्दै रिमालले उपाधि जितेका हुन् ।
काठमाडौं म्याराथनको तयारी पूरा
काठमाडौं म्याराथनको तयारी पूरा एनआरएस स्पोर्टस फाउन्डेसनको आयोजनामा हुने दौड नेपालको सबैभन्दा प्रतिष्ठित र नियमित आयोजना हुँदै आएको म्याराथन रहेको छ ।
नेपालगन्ज म्याराथनको रुट अन्तराष्ट्रिय मापदण्डको हुने
नेपालगन्ज म्याराथनको रुट अन्तराष्ट्रिय मापदण्डको हुने विश्व एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनिङ(एम्स) का आधिकारिक प्रतिनिधि आमिर सान्डिवानले सोमबार नेपालगन्ज म्याराथनको रुट नापी गरेका छन् ।
नेपालको तीन म्याराथनको रुट नापी हुने
नेपालको तीन म्याराथनको रुट नापी हुने तीन वटै म्याराथनको नापीका लागि एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टान्स रनिङ (एआईएमएस) का टोली नेपाल आएका छन् ।
First Prev 4 5 6 7 8 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
झन्डै दुई महिना पर सर्यो महिला लिग छनोट
मेसीलाई छायामा पारेका उस्टारी !
मेसीलाई छायामा पारेका उस्टारी !
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP