सोमबार, ०२ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Loading ad...
Bhat Bhateni Supermarket Ad

सुमनलाई एभरेष्ट म्याराथनको उपाधि

सोमबार, १५ जेठ २०८०खेलपाटी संवाददाता
सुमनलाई एभरेष्ट म्याराथनको उपाधि
Loading ad...
mustang rice ad

काठमाडौं । तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि सुमन कुलुङले जितेका छन् ।

सुमनले विश्वकै सर्वाधिक उचाईमा सोमबार आयोजना भएको म्याराथनको उपाधि उचालेका हुन् ।

सगरमाथाको आधार शिविरबाट सुरु भएको म्याराथनमा सुमनले निर्धारित दुरी ३ घण्टा ४८ मिनेट ५४ सेकेण्डमा पूरा गरे ।

दल बहादुर कुँवर ३ घण्टा ५७ मिनेट ५३ सेकेण्डको समय निकाल्दै दोस्रो भए ।

यस्तै उमेश राईले निर्धारित दुरी ४ घण्टा ०२ मिनेट ०३ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरे । 

महिलातर्फको हाफ म्याराथनको उपाधि भारतकी सम्झना राईले जितिन् । सम्झनाले  निर्धारित दुरी ३ घण्टा १९ मिनेट ४८ सेकेण्डमा पूरा गरिन् ।

May be an image of 4 people and text

दोस्रो भएकी अष्ट्रेलियाकी इम्मा विलियम्सले ३ घण्टा २१ मिनेट ४१ सेकेण्डको समय निकालिन । यस्तै रसियाकी एलेक्सजेन्डर बुर्त्सेभले ३ घण्टा २३ मिनेट ५४ सेकेण्डसहित तेस्रो बनिन् ।

अल्ट्रा म्याराथनतर्फको उपाधि तीर्थ बहादुर तामाङले जिते । यस्तै तिलक बहादुर सुनुवार दोस्रो र  किरण कुलुङ तेस्रो भए।

म्याराथन सर्वोच्च शिखर सगरमाथाको आधार शिबिरबाट सुरु भएर नाम्चे बजारमा आएर सकिएको थियो ।

May be an image of 7 people and text

Loading ad...
LiNing Ad
सुमनलाई एभरेष्ट म्याराथनको उपाधि

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

‘नेपाल यूएई’को झण्डा लिएर अन्तराष्ट्रिय म्याराथन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सुजनलाई दोहोरो स्वर्ण

सुजनलाई दोहोरो स्वर्ण

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फा र असन्तुष्ट क्लबबीचको वार्तामा असफल

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

एन्फाले वार्ताका लागि क्लबका ८ पदाधिकारीलाई भित्र छिरायो

मौकामा चम्किन सक्दैनन् नेयमार

मौकामा चम्किन सक्दैनन् नेयमार

चर्चमाथि फ्रेन्ड्स हाबी

चर्चमाथि फ्रेन्ड्स हाबी

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

सदीक्षालाई ‘हिमालयन क्वीन्स ग्याम्बिट’को उपाधि

५० हजारसहित टमाटा सम्मानित

५० हजारसहित टमाटा सम्मानित

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन

राखेपले एन्फालाई भन्यो– श्रम स्वीकृती नलिई विदेशी खेलाडीलाई लिगमा खेलाउन पाइँदैन