गोपी शुक्रबार लन्डन जाने
बुधबार, चैत २८, २०८०खेलपाटी संवाददाता
1712760000.jpeg&w=3840&q=75)
काठमाडौँ। लन्डन म्याराथनमा भाग लिन धावक गोपीचन्द्र पार्की शुक्रबार त्यसतर्फ जाने भएको छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपालगन्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले बिदाइ गरे।
लन्डन म्याराथन वैशाख ९ गते हुनेछ।नवौँ धारा नेपालगन्ज म्याराथनको उपाधि जित्दै गोपी लन्डन म्याराथनका लागि छनोट भएका थिए।
नेपाल रन युकेको सहकार्यमा नेपालगन्ज म्याराथनले विजेतालाई लन्डन म्याराथनमा सहभागिता निश्चित गरेको हो। गोपी लन्डन रहँदाको व्यवस्थापन नेपाल रन युकेले गर्नेछ। गोपीले तयारी राम्रो भएकाले उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताए।









-1762145877202.webp&w=3840&q=75)
-1762133940610.webp&w=3840&q=75)
-1762132968206.webp&w=3840&q=75)




