• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
तेक्वान्दो
  • गृहपृष्ठ
  • तेक्वान्दो
ग्रान्डमास्टर महर्जनलाई आठौँ डानको पदवी
खेलपाटी संवाददाता
बुधबार, असोज १०, २०८० खेलपाटी संवाददाता
ग्रान्डमास्टर महर्जनलाई आठौँ डानको पदवी

काठमाडौं । ग्रान्डमास्टर दिवाकर महर्जनले आठौँ डान हासिल गरेका छन् । विश्वक तेक्वान्दाको केन्द्रीय कार्यालय कुकिवनबाट महर्जनले आठौँ डानको परिक्षा उत्तीर्ण गरेका हुन् ।

महर्जन नेपाली तेक्वान्दोमा आठौँ डान प्राप्त गर्ने महर्जन मात्र तेस्रो व्यक्ति हुन् । यसअघि दिपराज गुरुङ र हङकङमा रहेका तुलसी गुरुङले आठौँ डान लिएका थिए । 

उनले गत मार्चमा कोरियाली मार्सल आर्ट्स एसोसिएसन हाप्किदो हेडक्वाटरबाट पनि आठौँ डान प्राप्त गरेका थिए । उनले एकै वर्ष मार्शल आर्ट्सका दुई खेलमा आठौँ डान पदवी हासिल गरेका हुन् ।

महर्जनले दस वर्षअघि नै सातौँ डान उपाधि हासिल गरेका थिए । सातौँ डान लिएको आठ वर्षपछि आठौँ डानको परिक्षा दिन योग्य हुने प्रावधान छ । तर कोभिडका कारण महर्जनलाई सो परिक्षा दिन थप दुई वर्ष लाग्यो ।

उनले गतवर्ष दक्षिण कोरियाका सोलमा रहको कुकिवनको केन्द्रिय कार्यालयमा गएर शारिरीक र लिखित परिक्षा दिएका थिए । 

तेक्वान्दोमा आठौँ डानको पदवी पाएपछि महर्जनले भने, 'म निकै खुशी छु । तेक्वान्दोमा चार दशकदेखिको लगातार मिहिनेतको फल पाएका छु । दक्षिण कोरियामा परिक्षाका लागि जाँदा आत्तिएको थिएँ । मानसिक, शारिरीक र आर्थिक रुपमा तयार हुनुपर्ने थियो । तर मिहिनेत गरेँ र अहिल सफल भएको छु ।'

ग्रान्डमास्टर महर्जनले दुई दशकभन्दा बढी समयदेखि अमेरिकालाई कमर्थलो बनाउँदै आएका छन् । उनी अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप आइओएफटिसीको परिकल्पनाकार हुन् । आइओएफटिसी प्रत्येक दुई वर्षमा आयोजना हुन्छ ।

यस प्रतियोगिताको विशेषता भनेको फरकफरक देशमा यसको आयोजना हो । तर अमेरिकाको पोर्टल्यान्डमा प्रत्येक दोसो संस्करणमा यो प्रतियोगिता फर्किन्छ । कारण यसको मुख्यालय पोर्टल्यान्डमै छ । सन् २००० मा पहिलो पटक भएको प्रतियोगिता भएको थियो । गत जेठमा मात्र आइओएफटिसीका १३ औँ संस्करण अमेरिकाको मिचिगनमा सम्पन्न भएको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
सुमन र सम्पदा उत्कृष्ट
सुमन र सम्पदा उत्कृष्ट
वाटा अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई दुई स्वर्ण
वाटा अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई दुई स्वर्ण
सोहन र हृदयणीलाई स्वर्ण
सोहन र हृदयणीलाई स्वर्ण
वाटा तेक्वान्दो च्याम्पियनसिपमा खुशीले जितिन् कांस्य
वाटा तेक्वान्दो च्याम्पियनसिपमा खुशीले जितिन् कांस्य
पाँच तेक्वान्दो खेलाडी जापान जाँदै
पाँच तेक्वान्दो खेलाडी जापान जाँदै
umbro nepal
  • ताजा समाचार
  • खेल आज
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
एन्फाको आगामी वर्षको बजेट एक अर्ब ५६ करोड
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP