• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
सोमवार, चैत्र ३०, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
टेबल टेनिस
  • गृहपृष्ठ
  • टेबल टेनिस
उज्ज्वल र शुभश्रीलाई उपाधि
64x64
मगलवार, चैत्र २४, २०७७ खेलपाटी संवाददाता

काठमाडौं ।  उज्ज्वल मानन्धर र शुभश्री श्रेष्ठले राष्ट्रिय खुला यु–१२ टेबलटेनिस प्रतियोगिताको सिंगल्स स्पर्धामा मंगलबार पहिलो भएका छन् ।

उज्ज्वल छात्र तथा शुभश्री छात्रातर्फ पहिलो भएका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको छात्रमा शंकर पहरी दोश्रो तथा सार्थक मानन्धर र आर्यन शाही तेश्रो भए ।

काठमाडौं जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको छात्रामा नर्बदा खाइतु दोश्रो तथा कृस्तिना थापा र अनामिका कस्ती तेश्रो बने ।

 विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य, टेबलटेनिस संघका केन्द्रीय प्रथम उपाध्यक्ष समेत रहेका आयोजक संघका अध्यक्ष धर्ममान वज्राचार्य र टेबलटेनिसका मुख्य प्रशिक्षक सन्जिव ढुंगेलले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।

विश्व टेबलटेनिस दिवसका अवसरमा आयोजित प्रतियोगिताको छात्रमा ३० तथा छात्रामा २० खेलाडी सहभागी थिए ।

समापनका अवसरमा विजेता खेलाडीले विश्व टेबलटेनिस दिवस मनाउने क्रममा केक पनि काटेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
यू–१२ टेबलटेनिस मंगलबार 
सनमलाई उपाधि
प्रथम देवदह टेबल टेनिस च्याम्पियनसिप हुने
अमरलाल र इभानालाई स्वर्ण
टेटेमा खेलाडी विवाद, सिफारिस पत्र झुटो !
वडा ५ लाई स्वर्ण
  • ताजा समाचार
  • खेल आज
'नेपाली खेलाडी एसियन गेम्समा जान सक्छन्'
मुम्बईविरुद्ध बैंगलोरले फिल्डिङ गर्ने
एनभीए क्लब च्याम्पियनसिपका ५ दृष्य
मुम्बईलाई हराउन सक्ने बैंगलोरका तीन खेलाडी
साम्बा सहितका खेलाडी मानपदवीद्धारा सम्मानित
हट–शट
उषा भण्डारी भलिबल खेलाडी Weight 60 kg Height 5.8 ft Birthday 15 Jun
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
वरिष्ठ संवाददाता जितु साउँद
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP