• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
आइतवार, फाल्गुन १६, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
टेबल टेनिस
  • गृहपृष्ठ
  • टेबल टेनिस
देशव्यापी अन्तर वडा टेबल टेनिस हुने
64x64
मगलवार, पुष २१, २०७७ खेलपाटी संवाददाता

काठमाडौं । चैतको पहिलो साता ‘देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता’ हुने भएको छ ।

लैनचोरस्थिति राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता चैत २ देखि ७ सम्म हुनेछ ।

स्पिन इभेन्ट्स प्रालिको आयोजना र अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता सरकारले लागू गरेको नागरिक स्वास्थ्य मापदण्डमा रहेर आयोजना हुनेछ । लामो समयदेखि कोभिड–१९ महामारीले खेलकुद गतिविधि बन्द रहेको स्थितिमा खेलाडीको मनोबल उच्च बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको हो ।

प्रतियोगितामा मेन्स टिम, वुमेन्स टिम, मेन्स सिंगल्स, वुमेन्स सिंगल्स, मेन्स भेट्रान सिंग्लस (४० वर्षमाथि) र मेन्स भेट्रान सिंगल्स (५५ वर्षमाथि) गरेर छ स्पर्धा समावेश गरिएको छ । देश भरका वडाका खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको अनुमानित वजेट १९ लाख ५० हजार रुपैंया रहनेछ । विजयी खेलाडीले सिल्ड, पदक र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै सिंगल्स स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई नगद पुरस्कार पनि प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
देशव्यापी अन्तर वडा टेबल टेनिस चैतमा
टेबलटेनिसको विन्टर क्याम्प सम्पन्न
नविताको टेबलटेनिस एकेडेमी संचालनमा
बोधितलाई बुटवल ओपनको उपाधि
गीता र सिजरिनलाई लाइफटाइम एचिभमेन्ट अवार्ड
टेबलटेनिसको विन्टर क्याम्प हुने
  • ताजा समाचार
  • खेल आज
निजगढ युवा क्लबलाई उपाधि
आर्सनलको पुनरागमन जित
गणेशमान सिंह बक्सिङ भोलिबाट
अमन सेमिफाइनलमा
एभरेष्ट प्रिमियर लिग क्रिकेट असोजमा
खुमलटारविरुद्ध झम्सिखेल (लाईभ) स्थानः समयः
ब्वाइज युनियनविरुद्ध नयाँबस्ती (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP