मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

इन्डियन सुपर लिग स्थगित

आइतबार, २९ असार २०८२खेलपाटी संवाददाता
इन्डियन सुपर लिग स्थगित
Loading ad...
mustang rice ad

काठमाडौं। भारतको शीर्ष तहको फुटबल लिग इन्डियन सुपर लिग (आइएसएल) स्थगित गरिएको छ। 

भारतको फुटबल महासंघ (एआइएफएफ) ले शनिबार विज्ञप्ति जारी गर्दै आफ्नो व्यावसायिक साझेदार रिलायन्स नेतृत्वको फुटबल स्पोर्ट्स डेभलपमेन्ट लिमिटेड (एफएसडीएल) सँगको सम्झौता नवीकरणका लागि चलिरहेको वार्ता रोकिएको जनाउँदै लिग स्थगनको घोषणा गरेको हो।

एआइएफएफअनुसार सन् २०१० मा भएको सम्झौता नवीकरण गर्ने विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि वार्ता रोकिएको हो। अदालतले नयाँ संविधान लागू गर्ने मुद्दा विचाराधिन रहँदासम्म एफएसडीएलसँग सम्झौता नवीकरण नगर्न निर्देशन दिएको छ।

एआइएफएफले भनेको छ,‘हाम्रा कानुनी सल्लाहकारहरूका अनुसार २०२५ अप्रिल २६ मा सर्वोच्च अदालतमा भएको सुनुवाइका क्रममा सम्माननीय अदालतले मास्टर राइट्स सम्झौताको नवीकरण अदालतको आदेश नभएसम्म नगर्न सुझाव दिएको हो। त्यसैले कानुनी सल्लाहअनुसार सम्झौता नवीकरणका सबै प्रक्रिया हाल रोकिएको छ।”

एआइएफएफ र एफएसडीएलबीचको सम्झौता सन् २०२४ को डिसेम्बरमा समाप्त भएको थियो। २०२४–२५ सिजनको आइएसएल गत सेप्टेम्बरमा सुरु भएको थियो, जसमा १३ क्लबले भाग लिएका थिए।

एआइएफएफले भनेको छ,‘एआइएफएफ र यसका सरोकारवालाहरूले भारतीय फुटबलको हितका लागि आइएसएलको निरन्तरतामा कुनै कसर बाँकी राख्ने छैनन्। हामी सक्दो प्रयास गर्नेछौं।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

हेमन्त चुटिदा नेपाल पराजित

हेमन्त चुटिदा नेपाल पराजित

युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपालको सुस्त ब्याटिङ

नेपालको सुस्त ब्याटिङ