• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
स्वीमिङ्ग
  • गृहपृष्ठ
  • स्वीमिङ्ग
ओलम्पियन शिरिष ओपन वाटर स्विमिङमा च्याम्पियन
खेलपाटी संवाददाता
शुक्रबार, असोज २६, २०७५ खेलपाटी संवाददाता
ओलम्पियन शिरिष ओपन वाटर स्विमिङमा च्याम्पियन

पोखरा । ओलम्पियन पौडिवाच शिरिष गुरुङ्गले ८ औं ओपन वाटर स्विमिङ च्याम्पियनसिपको उपाधि जितेका छन् ।

पोखराको फेवातालमा शुक्रबार आर्मी क्लबका शिरिषले २.५ कि.मि.को दुरी २१ मिनेट ३२.६७ सेकेन्डमा पुरा गरे । गुरुङ्गले नगद २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे । गुरुङ्गले पाँचौं र छैटौं संस्करण पनि जितेका थिए । यस अघिको संस्करण एपिएफका देवेश मानन्धरले जितेका थिए ।

च्याम्पियनसिपमा वेदज्ञराज जोशी २१ मिनेट ३८.३१ सेकेन्ड समयका साथ दोश्रो भए । उनले नगद १५ हजार सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरे । तेश्रो स्थानमा अविरल भंडारी रहे । उनले २१ मिनेट ४२.३१ सेकेन्ड समय खर्चे । भंडारीले नगद १० हजार सहित प्रमाण पत्र र मेडल प्राप्त गरे ।

महिला तर्फको प्रतिस्पर्धामा उपास्ती महर्जनले २२ मिनेट ३३.३५ सेकेन्ड समय खर्च गर्दै स्वर्ण हात पारिन् । उनले नगद १५ हजार प्राप्त गरिन् । यसैगरि २३ मिनेट  ५५.९५ सेकेन्ड समयका साथ समिरा शोभा थापाले रजत जितिन् । कास्य पदक जितेकी श्रेवी महर्जनलले २४ मिनेट ०५.७७ सेकेन्ड समय लगाईन् । रजत र कास्य पदक जित्नेले क्रमशः नगद १० र ८ हजार नगद प्राप्त गरे ।

कास्की जिल्लाको लागि मात्र भएको प्रतिस्पर्धामा धनमान गुरुङ्गले २६ मिनेट ४८.७४ समयका साथ स्वर्ण पाए । उनले नगद ८ हजार प्राप्त गरे । दोश्रो भएका अर्जून नेपालीले नगद ५ हजार प्राप्त गरे । उनले ३० मिनेट १८.१० सेकेन्ड समय लगाए । तेश्रो स्थानमा रहेका ठाकुर चौधरीले ३३ मिनेट ५६.४९ सेकेन्ड समय लगाए । चौधरीले नगद ३ हजार प्राप्त गरे ।

बिदेशी खेलाडीहरुको प्रतिस्पर्धामा स्पेनका खेलाडीहरुले जित निकाले । गार्सिया डेलगाडो मार्टाले पहिलो स्थान हात पारिन् । उनले २८ मिनेट ५१.६० सेकेन्ड समय लगाईन् । दोश्रो स्थानमा मिचेल वेल्चले ३१ मिनेट ३६.१० सेकेन्ड समय खर्चिन् । यसै गरि अवेरो मारियाले ३५ मिनेट २०.०३ सेकेन्ड समयका साथ तेश्रो भईन् । विदेशी खेलाडीहरुले प्रमाण पत्र प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी कास्कीका प्रदेश सभासद राजीव पहारी, सेनाका गण्डकी पृतनापती रथी काजी बहादुर खत्री, एसपी ओम राना, नेपाल पौडी संघका उपाध्यक्ष महेश नेवाः र महासचिव जगतमान श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

नेपाल पौडी संघको आयोजनामा फेवातालस्थित बाराही घाटमा भएको प्रतियोगितामा कास्कीका ६, बिदेशी ५, महिला १० गरि कुल ४० जनाको सहभागिता रहेको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एस्काको स्विमिङ कोर्स नेपालमा
एस्काको स्विमिङ कोर्स नेपालमा
डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान
डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान
विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा डुवानासहित चार खेलाडीको चुनौती
विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा डुवानासहित चार खेलाडीको चुनौती
एनएसए पौडी : अजलकाजी सर्वोत्कृष्ट 
एनएसए पौडी : अजलकाजी सर्वोत्कृष्ट 
विद्यालयस्तरीय पौडी प्रतियोगितामा स्वस्तिश्री उत्कृष्ट
विद्यालयस्तरीय पौडी प्रतियोगितामा स्वस्तिश्री उत्कृष्ट
एनएसए कप खुला तथा उमेरसमूह पौडी प्रतियोगिता हुने
एनएसए कप खुला तथा उमेरसमूह पौडी प्रतियोगिता हुने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP