• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
शुक्रवार, फाल्गुन १४, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
स्वीमिङ्ग
  • गृहपृष्ठ
  • स्वीमिङ्ग
'महिलालाई खेलकुदमा लाग्न प्रेरणा मिलेको छ'
64x64
सोमवार, मंसिर २३, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । नेपाली कीर्तिमानी पौडीवाज गौरिका सिंहले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला खेलाडीको प्रदर्शनले नेपालमा अब महिलालाई खेलकुदमा लाग्न प्रेरणा मिलेको बताएकी छिन् ।

१३ औं साग अन्तर्गत आइतबार ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जित्दै कीर्तिमान बनाएपछि गौरिकाले आफ्नोसहित अन्य महिला खेलाडीको प्रदर्शन अन्य महिला खेलाडीलाई प्रेणित गर्ने बताईन् ।

'सागमा महिलाले धेरै पदक हात पार्दा निकै खुसी छु,' गौरिकाले भनिन्, 'नेपालमा अब महिलालाई पनि खेलकुदमा लाग्न प्रेरणा मिलेको छ ।'

आइतबार स्वर्ण जितेसँगै गौरिकाले एकै सागमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाईन । यस्तै गौरिका साग खेलकुदमा सबैभन्दा सफल महिला खेलाडी बनिन् ।

१७ वर्षीय गौरिकाले पौडीको ४ सय मिटर फ्रिस्टाइलसहित २ सय मिटर ब्याकस्ट्रोक र २०० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् ।

साग पौडीको एकल स्पर्धामा नेपाललाई स्वर्ण दिलाउने पहिलो महिला खेलाडी बनेकी गौरिकाले आफुले जितेको पदकबाट अन्य धेरै महिलालाई खेलकुदमा आउन प्रोत्साहन मिल्ने बताईन् ।

'मैले कीर्तिमान बनाए भन्दा निकै खुसी लागेको छ । अरु महिलालाई पनि मबाट प्रोत्साहन मिल्नेछ,' गौरिकाले थपिन् ।

नेपालमा जारी १३ औं सागको आठौं दिनसम्म गौरिकासहित २० महिला खेलाडीले व्यक्तिगततर्फ स्वर्ण जितेका छन् ।

गौरिकाले आफुले जितेको तेस्रो स्वर्ण पदक आफ्नो हजुरबुबालाई समर्पित गरेको बताईन् ।

'मेरो पहिलो स्वर्ण नेपाललाई थियो, दोस्रो मेरो च्यारिटिलाई भयो । तेस्रो स्वर्ण मेरो हजुरबुवालाई । जसको जन्मदिन नजिकिंदै छ,' गौरिकाले भनिन् ।

गौरिकाले नेपालमा बनेको पौडी पोखरीले आफुलाई खुशी लागेको समत बताईन् ।

'भौतिक संरचना बनेको कुराले निकै खुशी छु,' गौरिकाले भनिन्, 'हुन्छ की हुँदैन् भन्दा भन्दै छोटो समयमा यति राम्रो बन्छ भनेर विश्वास लागेको थिएन् ।'

गौरिकाले आफुले स्वर्ण जित्दा अनुभव बयान गरेर नसकिने समेत बताईन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
गौरिका वर्ष उत्कृष्ट महिला खेलाडी
सेवा निवृत्त भए पौडी प्रशिक्षक कार्की
स्विमिङको अनलाईन कोचिङ कोर्स सम्पन्न
स्विमिङको अनलाईन कोचिङ सुरु
स्विमिङको अनलाईन कोचिङ शनिबारबाट
पौडीको विश्व च्याम्पियनसिप स्थगित
  • ताजा समाचार
  • खेल आज
‘गोल्डेन एथ्लेटिक्स मिट’ फागुनमा
महेश स्मृति भलिबल : विधान स्पोर्ट्स र गलकोटको जित
समिर उत्कृष्ट
इंग्ल्यान्डविरुद्ध भारतको सानदार जित
बागमती प्रदेश फुटबलको तदर्थ समिति गठन
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP