• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
आइतवार, फाल्गुन १६, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
स्क्वास
  • गृहपृष्ठ
  • स्क्वास
भारत र पाकिस्तान फाइनलमा
64x64
शनिवार, मंसिर २१, २०७६ खेलपाटी संवाददाता

काठमाडौं । पाकिस्तानका तयब अस्लम र भारतका हरिन्दर सिंह १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत स्क्वासको पुरुष एकलतर्फको फाइनलमा पुगेका छन् ।

सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघको हलमा शनिबार भएका सेमिफाइनल खेलमा अस्लमले भारत र हरिन्दरले पाकिस्तानी खेलाडीलाई हराउँदै स्वर्णको प्रतिस्पर्धा तग गरेका हुन् । सेमिफाइनलमा भारतका अभय सिंहलाई ६–११,११–४, १२–१४, १२–१० र ११–७ ले हराउँदै अस्लम फाइनल पुगेका थिए ।

हरिन्दरले पनि सेमिफाइनलमा पाकिस्तानका मेहबुब फरहानलाई ९–११, ११–८, ६–११, ११–८ र ११–९ ले हराउँदै फाइनलमा पुगेका थिए । महिला एकलतर्फ भने भारतकै दुई खेलाडीले सेमिफाइनलमा पाकिस्तानी प्रतिद्वन्द्वीलाई स्तब्ध बनाउँदै फाइनल अगावै आफ्नो राष्ट्रलाई स्वर्ण सुरक्षित गराएका छन् ।

पहिलो सेमिफाइनलमा भारतकी सुनयना कुरुभिल्लाले पाकिस्तानकी पैmजा जफरलाई ९–११,११–६, ११–० र ११–५ ले हराउँदै स्वर्ण प्रतिस्पर्धाको यात्रा तय गरेका थिइन् । अर्को सेमिफाइनलमा पनि भारतकै तान्भी खन्नाले पनि पाकिस्तानकी मदिना जफरलाई १२–१०, ११–६ र ११–७ ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् ।

पुरुष र महिलाको फाइनल प्रतिस्पर्धा आइतबार नै हुनेछन । आइतबारदेखि पुरुष र महिलाको टिम स्पर्धा पनि प्रतिस्पर्धा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘कोरोना सुने जस्तो खतरनाक रहेनछ’
पीआरसी ओपन स्क्वास शुक्रबारबाट
स्क्वासमा नेपाललाई कास्य 
फाइनलमा पाकिस्तान र भारत भिड्ने 
पाकिस्तान र भारतलाई स्वर्ण
स्क्वास : एकलतर्फ नेपालको चुनौती समाप्त
  • ताजा समाचार
  • खेल आज
बेल चम्किदा टोटेनहमको सानदार जित
निजगढ युवा क्लबलाई उपाधि
आर्सनलको पुनरागमन जित
गणेशमान सिंह बक्सिङ भोलिबाट
अमन सेमिफाइनलमा
खुमलटारविरुद्ध झम्सिखेल (लाईभ) स्थानः समयः
ब्वाइज युनियनविरुद्ध नयाँबस्ती (लाईभ) स्थानः समयः
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
[email protected]

विज्ञापनका लागि ९८४४७५२०९६
[email protected]⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP