• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
ओलम्पिकको विधान संशोधन रोक्न अदालतको आदेश
ओलम्पिकको विधान संशोधन रोक्न अदालतको आदेश उच्च अदालत पाटनले नेपाल ओलम्पिक कमिटिको विधान संशोधन गर्ने साधारण सभा रोक्न अन्तरिक आदेश दिएको छ । 
राखेपद्धारा स्पोर्ट्स फर फ्यूचर कार्यक्रमको सुरुआत
राखेपद्धारा स्पोर्ट्स फर फ्यूचर कार्यक्रमको सुरुआत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ९ देखि १२ वर्ष उमेरसूहका बालबालिकालाई खेलप्रति आकर्षित गर्नुका साथै भविष्यका सफल खेलाडी बनाउने आधार तयार गर्न सातै प्रदेशमा एन्थ्रोपोमेट्रिक टेस्ट गर्ने भएको छ।
‘सदस्यता नदिएर नेपाल ओलम्पिकले अन्याय गर्यो’ 
‘सदस्यता नदिएर नेपाल ओलम्पिकले अन्याय गर्यो’  अन्तराष्ट्रिय महासंघ र अन्तराष्ट्रिय ओलम्पिक कमिटिको म्यानडेटका बाबजुत एनओसीले आफुलाई नियतवस ओलम्पिक बाहिर राखेको ६ खेल संघको आरोप छ । 
ओलम्पिकविरुद्ध संघहरू आन्दोलनमा
ओलम्पिकविरुद्ध संघहरू आन्दोलनमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको चार्टर अनुसार नेपाल ओलम्पिक कमिटीको सदस्य बन्न योग्य भएता पनि सदस्यता नदिएको भन्दै विभिन्न ६ संघ आन्दोलनमा उत्रिएका छन्।
‘ओलम्पिकको विधान संशोधन ब्यक्तिगत स्वार्थ केन्द्रित’
‘ओलम्पिकको विधान संशोधन ब्यक्तिगत स्वार्थ केन्द्रित’ शुक्रबार सामाजिक सञ्जालमार्फत उपाध्यक्ष श्रेष्ठले एउटै ब्यक्ति अनिश्चित समयका लागि नेतृत्वमा रहने विषय समग्र खेलकुद र ओलम्पिक अभियानका लागि सुखद रहने नसक्ने उल्लेख गरेका छन् ।
कोरम नपुगेर राखेपको बोर्ड बैठक स्थगित
कोरम नपुगेर राखेपको बोर्ड बैठक स्थगित कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सन्जेलले कोरम नपुगेर बैठक स्थगीत भएको जानकारी दिए । 
के होला ओलम्पिकमा जीवनरामको भविष्य ?  
के होला ओलम्पिकमा जीवनरामको भविष्य ?   अन्तराष्ट्रिय ओलम्पिक कमिटिले विधान संशोधनको मुद्धालाई साधारण सभाबाट टुङ्गो लगाउन सुझाव दिएसँगै एनओसीले मंगलबार विशेष साधारण सभा बैठक बोलाएको छ । 
धरानको टिम कलेज-टू-कार्ट्सको विजेता  
धरानको टिम कलेज-टू-कार्ट्सको विजेता   सरकारी ड्राइभिङ तथा राइडिङ लाइसेन्स प्राप्त सहभागी नासा नेपालको ‘मोटर स्पोर्ट्स इन दि बक्स’ कार्यक्रममा प्रतिस्पर्धा गरेका थिए, जुन कार्ट्सको फरक प्रतियोगिता हो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको खेलकुद क्यालेन्डर सार्वजनीक 
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको खेलकुद क्यालेन्डर सार्वजनीक  मदन भण्डारी स्पोर्ट्स एकेडेमीले विभिन्न १८ खेलको राष्ट्रयव्यापी प्रतियोगिता आयोजना गर्ने गरि क्यालेन्डर सार्वजनीक गरेको छ । 
ओलम्पिक चुनाव : संशोधनको विपक्षमा महासचिव !
ओलम्पिक चुनाव : संशोधनको विपक्षमा महासचिव ! चुनावको संघारमा विधान संशोधन गरेर तेस्रो पटक अध्यक्ष लड्ने तयारी वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठले गरेपछि एनओसीभित्र विभाजन सुरु भएको छ ।
सानो गौचरको मैदान महानगरले बनाउने
सानो गौचरको मैदान महानगरले बनाउने काठमाडौंभित्र रहेका मैदानलाई स्तरोन्नती र नव निर्माण गर्ने उद्धेश्य अनुरुप महानगरले सानो गौचरको मैदान निर्माण गर्ने भएको हो ।
राखेप बोर्ड बैठक अघि कर्णालीका सदस्य सचिवको यस्तो सुझाव
राखेप बोर्ड बैठक अघि कर्णालीका सदस्य सचिवको यस्तो सुझाव वर्षमा कम्तिमा दुई पटक बस्नुपर्ने राखेपको बोर्ड बैठक मन्त्रालयको कमजोर नेतृत्वका कारण लामो समयपछि पहिलो पटक बस्न लागेको हो । 
राखेपको बोर्ड बैठक शुक्रबार
राखेपको बोर्ड बैठक शुक्रबार युवा तथा खेलकुदमन्त्रीको पद सम्हालेका तेजुलाल चौधरीले आफ्नो कार्यकालमा पहिलोपल्ट बैठक आह्वान गरेका हुन्।
विधान संशोधनको छिनोफानो अब साधारण सभामा
विधान संशोधनको छिनोफानो अब साधारण सभामा अन्तराष्ट्रिय ओलम्पिक कमिटिले विधान संशोधन साधारण सभाबाट गराउन सुझाव दिएसँगै नेपाल ओलम्पिकको शक्ति संघर्षको वारपार साधारण सभाबाट लाग्ने भएको हो ।
ओलम्पिकको अध्यक्ष लड्ने निलेन्द्रराजको घोषणा
ओलम्पिकको अध्यक्ष लड्ने निलेन्द्रराजको घोषणा खेलपाटीसँग कुरा गर्दै श्रेष्ठले एनओसीको आसन्न निर्वाचनमा अध्यक्षमा पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 
प्रधानमन्त्रीले सोधे, ‘ओलम्पिक छाडा भो, विकल्प के छन् ?’
प्रधानमन्त्रीले सोधे, ‘ओलम्पिक छाडा भो, विकल्प के छन् ?’ ओलम्पिक मुभमेन्ट भन्दा आफुहरुलाई बाहिर राखिएको गुनासो सहित प्रधानमन्त्री भेट्न पुगेका खेल संघका पदाधिकारी समक्ष प्रधानमन्त्री ओलीले एनओसीको पछिल्लो गतिविधिबारे चासो ब्यक्त गरेका हुन् । 
First Prev 6 7 8 9 10 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP