बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध
बागमती प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको प्रथम साधारण सभाले राजन श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ।
बागमती प्रदेश शारीरिक सुगठन तथा फिटनेस संघको प्रथम साधारण सभाले राजन श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ।
स्रोतका अनुसार बैठकको निर्णय कार्यान्वनयमा मन्त्रालय आफैले सक्रियता देखाएर गतिविधि अघि बढाएको छ ।
मंगलबार बसेको राखेप बोर्ड बैठकले श्रेष्ठ र चन्दलाई कार्यकारी बोर्ड सदस्यमा नियुक्त गरेको हो ।
राखेपको कार्यकारी सदस्य नियुक्तिमा छलफल नभएको भन्दै माओवादीका बोर्ड सदस्यले बैठक बहिष्कार गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्य सचिव टंकलाल घिसिङले शनिबार उद्घाटन गर्दै अम्पायर कोर्सको सुरुआत गरेका थिए।
मंगलबारको बोर्ड बैठकमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको एजेण्डा मुख्य छ ।
बाँके जिल्ला फुटबल संघको सहकार्य र अन्तरालको आयोजनामा नेपालगञ्जमा आगामी फागुन १९ देखि २९ गतेसम्म लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ ।
फाईनलमा नेपालको महिला टिम भारतसँग ७८-४० ले पराजित बनेको हो ।
सर्वोच्च अदालतको आदेश, सरकारको निर्देशन र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को स्वीकृतिबिनै जीवनराम श्रेष्ठले गत पुस १३ गते अनलाइनलमार्फत एनओसीको निर्वाचन गरेर आफूलाई अध्यक्षमा स्वघोषणा गरेका थिए।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यले सोमबार पदवहाली गरेका छन्।
अहिलेको तयारीले चैतमा प्रतियोगिता आयोजना गर्न नसकिने बताउँदै सदस्य सचिव सन्जेलले मुख्य आयोजकको हिसाबले राष्ट्रिय खेलकुद परिषद्ले कार्यतालिका बनाएर अघि बढ्नुपर्ने बताएका हुन् ।
कोलम्बो पुगेका दुई नपाली खेलाडीमध्ये आयुष गौतम भने समूह चरणबाटै बाहिरिएका थिए ।