शुक्रबार, ०२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

माओवादीका बोर्ड सदस्यले गरे बैठक बहिष्कार

मंगलबार, १५ माघ २०८१खेलपाटी संवाददाता
माओवादीका बोर्ड सदस्यले गरे बैठक बहिष्कार
mustang rice ad

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक माओवादीका बोर्ड सदस्यले बहिष्कार गरेका छन् । 

राखेपको कार्यकारी सदस्य नियुक्तिमा छलफल नभएको भन्दै माओवादीका बोर्ड सदस्यले बैठक बहिष्कार गरेका हुन् ।

खेलकुद मन्त्री तेजुलाल चौधरीले राखेपको कार्यकारी समितिमा भानु चन्द र सुवर्ण श्रेष्ठको नाम प्रस्ताव गरेका थिए ।

बैठकमा बोर्ड सदस्यहरुले पर्याप्त छलफल गरेर मात्र कार्यकारी सदस्य नियुक्त गर्नुपर्ने धारणा राखेका थिए । 

सदस्य सम्राट कुसारीले खेलकुद मन्त्रीले प्रधानमन्त्रीको निर्देशन अनुसार गठबन्धनको रुपमा दुई जनाको नाम कार्यकारी सदस्यमा प्रस्ताव गरेपछि बैठक बहिष्कार गरिएको बताए । 

कुसारीसँगै सदस्यहरु अन्जन धमला, जनक बर्तौला लगायतले खेलकुद मन्त्रीको प्रस्तावमा असहमती जनाउँदै छलफल गरेर सर्वसम्मत रुपमा कार्यकारी सदस्य नियुक्ति गर्नुपर्ने धारणा राखेका थिए । खेलकुद मन्त्रीले प्रधानमन्त्रीको निर्देशन र गठनबन्धनबाट नाम प्रस्ताव गरेपछि माओवादीका बोर्ड सदस्यहरुले बैठक बहिष्कार गरेर निस्किएका थिए । 

दशौं राष्ट्रिय खेलकुद र राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका सम्बन्धमा छलफल गर्न खेलकुद मन्त्री चौधरीले मंगलबार बोर्ड बैठक बोलाएका थिए । 
 

LiNing Ad
#माओवादीका बोर्ड सदस्य

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको तयारी पूरा

Bajaj Pulsar Motorcycle Ad
बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो

बार्सिलोना क्वार्टरफाइनलमा, रियल बाहिरियो

अस्ट्रेलियाका हार्भे नेपाली क्रिकेट टोलीको बलिङ प्रशिक्षक

अस्ट्रेलियाका हार्भे नेपाली क्रिकेट टोलीको बलिङ प्रशिक्षक

बगैँचाको जितमा आयुबको अलराउन्ड प्रदर्शन

बगैँचाको जितमा आयुबको अलराउन्ड प्रदर्शन

नेपालको ऐतिहासिक जित

नेपालको ऐतिहासिक जित

राजको गोलसँगै लालिगुराँसको विजयी सुरुआत

राजको गोलसँगै लालिगुराँसको विजयी सुरुआत

सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश

सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश

सातदोबाटो  र संकटाको बराबरी सुरुआत

सातदोबाटो र संकटाको बराबरी सुरुआत

भारतमा टी–२० विश्वकपका खेल नखेल्ने अडानमा अडिग बंगलादेश

भारतमा टी–२० विश्वकपका खेल नखेल्ने अडानमा अडिग बंगलादेश